Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महिला र ऊर्जाको सवालमा जोड

चैत्र ३०, २०७४ ३:१८ मा प्रकाशित
Share on FacebookShare on Twitter

निजगढ, बारा, ३० चैत / महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल ऊर्जा फाउण्डेशन तथा ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल(ओनी)द्वारा यहाँ आयोजित महिलाका लागि नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

खाना पकाउने, दाउरा संकलन गर्ने, विद्युतीय उपकरणको प्रयोगदेखि विद्युत् महसुल तिर्नेलगायतका कार्यमा महिलाको सहभागिता बढी रहने भएपनि त्यसको सही उपयोग, किफायती तथा सुरक्षित रुपमा प्रयोगसम्बन्धी ज्ञानको अभाव र नीति निर्माण तहमा महिलाको सहभागिता नहुँदा ऊर्जा क्षेत्रमा अनेक समस्या आएको वक्ताहरुको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले महिला र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि अहिलेसम्म राज्यको ध्यान जान नसकेको बताउँदै नगरपालिकाले यसतर्फ विशेष पहल गर्ने बताउनुभयो ।

प्रशिक्षणमा नेपाल ऊर्जा फाउण्डेशनका निर्देशक डिल्ली घिमिरेले ‘ऊर्जा सुरक्षा र ऊर्जामा नागरिकको अधिकार’, पत्रकार कृष्ण अधिकारीले ‘ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा’ तथा ओनीकी अध्यक्ष कला तिमिल्सिनाले ‘महिला र ऊर्जाका सवाल’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रशिक्षणमा निजगढ र कोल्हवी नगरपालिकामा ३५ जना महिलाको सहभागिता रहेको थियो ।

सहभागी महिलाले महिला र ऊर्जाको विषयलाई स्थानीयस्तरसम्म विस्तार गर्ने उद्देश्यले निजगढमा दुर्गा कोइराला र कोल्हवीमा कोपिला पौडेलको संयोजकत्वमा ओनीको शाखासमेत गठन गरेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result