Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने

बैशाख ७, २०७५ ३:३३ मा प्रकाशित
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने
Share on FacebookShare on Twitter

इटहरी, ७ वैशाख / प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री घिमिरले पछिल्लो समयमा आएर भ्रष्टाचार, अनियमितता एवं बढ्दो बेथिति व्यापक रुपमा बढिरहेका बेला आज प्रतिष्ठानको अवलोकन तथा त्यहाँका पदाधिकारी र विभागीय प्रमुखसंँगको भेटघाटका क्रममा प्रतिष्ठान प्रदेश १ कै गहना भएको बताउँदै यसका बेथिति र विकृतिको अन्त्य गर्दै गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा सर्वसाधारणले प्राप्त गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका उपकुलति प्रा डा राजकुमार रौनियारले आवश्यक बजेट विनियोजित भई चार सय शय्याको मातृ शिशु सेवाको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेकामा सरकारले पुनः रोक लगाएको प्रति ध्यानाकर्षण गराउँदै भवन नहुँदा धेरै समस्या भएको अवगत गराउनुभयो ।

नेपाल भारतको संयुक्त लगानीमा २०५० सालमा स्थापित प्रतिष्ठानमा शुरुका दिनमा ३५० शय्यामात्र रहेकामा हाल ७५० शय्या छन् । प्रतिष्ठानका प्रवक्ता प्रा डा पशुपति चौधरीले अस्पतालमा बिरामीको चापअनुसार आइसियु, सिसियु, डाइलाइसिसजस्ता सेवा पर्याप्त नभएका कारण बिरामीले हैरानी र सास्ती खेप्नुपरिरहेको गुनासो सुनाउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result