Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्लाष्टिकजन्य प्रदूषण रोकौँ’ –पृथ्वी दिवस

बैशाख ९, २०७५ १:४८ मा प्रकाशित
प्लाष्टिकजन्य प्रदूषण रोकौँ’ –पृथ्वी दिवस

k[YjL lbj; sfo{qmd k[YjL lbj;sf] cj;/df cfOtaf/ cfof]lht sfo{qmddf ;xefuL o'jf . o; jif{sf] k[YjL lbj;sf] gf/f …Knfli6shGo k|b"if0f /f]sf}FÚ eGg] /x]sf] 5 . tl:a/ M s[i0f clwsf/L, /f;;

Share on FacebookShare on Twitter

ललितपुर, ९ वैशाख / ‘प्लाष्टिकजन्य प्रदूषण रोकौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व पृथ्वी दिवस मनाइयो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा राजधानी काठमाडौँलगायत देशका प्रमुख शहरमा प्लाष्टिकजन्य फोहरको समस्या विकाराल बन्दै गएकामा चिन्ता व्यक्त गर्दै प्लाष्टिकको प्रयोगलाई कम गर्न आम जनताबाट पहल हुनुपर्ने कुरामा जोड दिइयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले नगरपालिकाको मुख्य काम नै फोहर व्यवस्थापन गर्नु भएकाले नगरको व्यवस्थापनमा ध्यान दिन नसकिएको बताउनुभयो ।

युएनडिपीका जलवायु विज्ञ शान्ति कारञ्जीतले दातृ निकायहरुले अब केन्द्रीय तहबाट नभई स्थानीय सरकारसँग मिलेर काम गर्ने उल्लेख गर्नुभयो ।

स्वच्छ ऊर्जा नेपालका कार्यक्रम व्यवस्थापक राजन थापाले अहिले नै पूर्णरुपमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्न नसकिए पनि त्यसको सही ढंगबाट प्रयोग गर्न सकिए पनि प्लाष्टिकजन्य प्रदूषण धेरै हदसम्म कम हुने धारणा राख्नुभयो ।

सो अवसरका काठमाडौँ उपत्यकाबाट दैनिक ५२४ टन फोहर संकलन हुने र त्यसमध्ये ६३ प्रतिशत कुहिने खालको जैविक फोहर रहेको र बाँकी ३७ प्रतिशतको ८० प्रतिशत प्लाष्टिकजन्य फोहर रहेको जानकारी दिइयो । कूल फोहरको दुई प्रतिशत अर्थात आठ टन फोहर दैनिकरुपमा उठाउन छोडिने गरेकाले पनि वातावरणीय प्रदूषण बढाएको कार्यक्रममा जानकारी दिइयो ।

पृथ्वी दिवसका अवसरमा काठमाडौँमा प्लाष्टिकजन्य प्रदूषणसम्बन्धी नाटक प्रदर्शन, फोटोग्राफी प्रतियोगिता र प्लाष्टिकबाट विभिन्न घरायसी उपयोगका वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result