Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पूर्वी नवलपरासीमा गिद्ध संरक्षण

बैशाख १२, २०७५ ११:०१ मा प्रकाशित
पूर्वी नवलपरासीमा गिद्ध संरक्षण
Share on FacebookShare on Twitter

नवलपरासी, १२ वैशाख / पूर्वी नवलपरासीमा गिद्ध संरक्षण कार्यलाई निरन्तरता दिइदै आएको छ ।प्रजनन केन्द्रमा गिद्ध हुर्काएर खुल्ला छाड्ने यो अभियान नेपालमा सफल देखिएकाले यसले निरन्तरता पाउँदै आएको हो ।

पटक पूर्वी नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा जटायु रेष्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण हँुदै आएको छ । संभबतः नेपालमा पहिलो पटक गिद्ध संरक्षण गर्न थालिएको सरोकारवालाहरूले जनाएका छन् । दशवर्ष अघि स्थापना भएको यस रेष्टुरेन्टमा हाल ५० गिद्ध छन् ।

पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सातवटा गिद्धलाई सामुदायिक वनमा रहेको उक्त रेष्टुरेन्टमा संरक्षणका लागि राखिएको हो ।

संरक्षणको केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक एवं पक्षीविद् डिबी चौधरीले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चार बच्चा, एउटा भाले माउ र दुईपोथी माउ गरी सात गिद्धलाई उक्त रेष्टुरेन्टमा पठाइएको हो ।

यसअघि गत चैत महिनामा पनि चार बच्चा र एक जोडी माउ गिद्धु रेष्टुरेन्ट पठाइएकामा अहिले थप सात र गत चैत महिनामा पठाइएका छ वटा गरी १३ गिद्ध पनि सोही रेष्टुरेन्टमा राखिएको र केही महिनाअछि खुल्ला छाडिने जनाइएको छ ।

खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धबीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई खुल्ला छाड्ने गरिएको संयोजक चौधरीले बताउनुभयो ।

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् । तिनबाट २१ वटा अण्डा पारिए पनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चारवटा भूइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आइएको छ । गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result