Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आश्रम स्थापना

बैशाख १७, २०७५ १२:४९ मा प्रकाशित
आश्रम स्थापना
Share on FacebookShare on Twitter

नवलपरासी, १७ रासस  / पूर्वी नवलपरासीको कावासोतीमा अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना गरिएको छ ।

देशका कुनै पनि ठाउँमा रहेका अपांगता भएका व्यक्तिले आश्रय लिन पाउने गरी कावासोती नगरपालिका–८ मा अपांगता आश्रम स्थापना गरिएको हो । मौलाकालिका अपांग सेवा संस्थाद्वारा सञ्चालित सो आश्रमबाट अपांगता भएका व्यक्तिलाई निकै सहजता हुने अपेक्षा गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार रोक्काले बताउनुभयो ।

कूल ५० जना क्षमताको आश्रमबाट शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अन्य आधारभूत सेवामा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य संस्थाको रहेको छ ।

दम्राइ खोलामा पक्की पुल

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी)मा अवस्थित दम्राइ खोलामा पक्की पुल निर्माण शुरु भएको छ । रु तीन करोड ७९ लाख ३२ हजारको लागतमा निर्माणसम्म हुने उक्त पुल डोलिडारमार्फत निर्माण हुन लागेको हो । पुल नहुँदा वर्षामा सर्दीका बासिन्दाले अप्ठ्यारो पर्ने गरेकाले यो पुल निर्माणसँगै सुत्केरी हुँदा अस्पताल पुग्न बिरामीलाई सहज हुने विश्वास लिएको छ ।

पुल निर्माणपश्चात सो गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी) आसपास क्षेत्रका करीब १० हजार जनतालाई राहत मिल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result