Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सञ्चयकोषको साँवाब्याज नियमित गर्न आग्रह

बैशाख १७, २०७५ ३:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ वैशाख / कर्मचारी सञ्चय कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।

घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो ।

प्रत्येक सञ्चयकर्ताको घर हुनुपर्छ भन्ने आशयका साथ ऋण प्रवाह गरिएको र त्यसको भरपूर उपयोग गरुन् भन्ने कोषको मनसाय भएको कोषका शाखा प्रमुख अर्जुनप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

सञ्चयकर्तालाई सम्बन्धित कार्यालयमा गएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उहाँले तोकिएको समयमा साँवाब्याज नबुझाउने सञ्चयकर्ता उपर कानूनी प्रक्रियाअनुसार कोष अगाडि बढ्छ भन्नुभयो ।

सञ्चयकर्ताले कर्मचारी सञ्चयकोषको घर सापटीको ‘मेल आइडी’ मा भौचर स्क्यान गरेर पठाउन सकिनेछ । कोषका अनुसार कतिपय सञ्चयकर्ताको ठेगाना परिवर्तन भएको, फोन नंम्वर परिवर्तन भएको र जागिर छोडी अन्यत्र गएकाले असुलीमा समस्या परेको छ ।

कोषले घर सापटीमा रु २० अर्ब लगानी गरेको छ भने रु ९५ करोड असुल हुन नसकेको शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार रु ९५ करोड मध्येबाट यस वर्ष रु २९ करोड असुली गर्न कोष सफल भएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result