Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालविवाहविरुद्ध सयदिने अभियान मंगलबारदेखि

बैशाख १७, २०७५ ३:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ वैशाख / बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ ।

सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ । सिआइएनका प्रमुख दीपक आचार्यले अझै पनि नेपाली समाजमा हुँदै आएको बालविवाहविरुद्ध सञ्चारमाध्यमबाट विभिन्न व्यक्तिको प्रतिबद्धता र विचार प्रस्तुत गरिने बताउँदे भन्नुभयो, ‘‘हामी अभियान अवधिभर देशभरका दशौँ हजार व्यक्तिसम्म पुग्नेछौँ, सामुदायिक रेडियोहरूले विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल र जनताका विचारहरू पनि प्रसारण गर्नेछन् ।’’

उहाँले बालविवाहसम्बन्धी आफ्ना विचार र प्रतिबद्धता व्यक्त गर्न चाहने व्यक्तिले सिआइएनको स्टुडियोमा गएर वा टेलिफोन, मोबाइलमा रेकर्ड गर्न सक्ने व्यवस्था भएको जानकारी दिनुभयो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रतिनिधि पुष्कर खातीले अभियान कुनै आयोजना नभएर जनचेतना वृद्धि गर्दै बालविवाह नियन्त्रणमा सहयोग गर्ने हेतुले सञ्चालन गर्न लागिएको बताउनुभयो ।

युनिसेफको तथ्यांकअनुसार दक्षिण एशियामा बालविवाहको दर सबैभन्दा उच्च छ । हरेक दुईमध्ये एक बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ । सो तथ्यांकलाई आधार मान्ने हो भने एशियामा बङ्गलादेश, भारत र नेपाल बालविवाह हुने देशमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा पर्छन् । सन् २०१७ अगष्ट १० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने पाँचवर्षीय अभियान पनि सञ्चालन भइरहेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result