Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कृष्णपुर नपाका दश सडक कालोपत्रे हुँदै

बैशाख २०, २०७५ १०:५१ मा प्रकाशित
कृष्णपुर नपाका दश सडक कालोपत्रे हुँदै
Share on FacebookShare on Twitter

कञ्चनपुर, २० वैशाख / कृष्णपुर नगरपालिकाले एकैसाथ दशवटा सडक रु दुई करोड ६२ लाखको लागतमा कालोपत्रेको कार्य अगाडि बढाएको छ ।

जनप्रतिनिधि आएपछि पहिलो पटक नगरपालिकाका सडक स्तरोन्नतिको कार्य गरी कालोपत्रे हुन लागेका हुन् । गुलरियादेखि मालुवेला जाने सडक रु ४० लाख, बाणी–नन्दीपुर जाने सडक रु २५ लाख, लम्वागडैया जाने सडक रु २७ लाख र जनउत्थान जाने सडक रु २० लाखको लागतमा कालोपत्रे भइरहेको नगरपालिकाका इञ्जिनियर चूडामणि कलौनीले बताउनुभयो ।

बालुवाफाँटा जाने सडक, बाणी मुक्तकमैया शिविर जाने सडक, गडविजुला ताल हुँदै जाने सडक, बाणी बजार पश्चिम हुँदै जाने सडक, ओखलफाँटा जाने सडक र कृष्ण मावि हुँदै जाने कृषि सडक कालोपत्रेको कार्य अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रतिसडक लागत मूल्य रु २५ लाख रहेको छ । कालोपत्रेको कार्य शुरु गरिएका सडक निर्माणको कार्य क्रमागतरुपमा अगाडि बढाउने लक्ष्य लिइएको छ । नगरपालिकालाई १५ वर्षभित्रै समृद्ध बनाउनका लागि सडक स्तरोन्नतिको कार्यमा जोड दिइएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result