Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हुम्डे विमानस्थल सञ्चालन गर्न आग्रह

बैशाख ३०, २०७५ १:४८ मा प्रकाशित
हुम्डे विमानस्थल सञ्चालन गर्न आग्रह
Share on FacebookShare on Twitter

मनाङ, ३० वैशाख / दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन् ।

विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् ।

सरकारले दुर्गम पहाडी जिल्लामा एक जिल्ला एक हवाईमैदान निर्माण गर्ने भनी बजेट वक्तव्यमा उल्लेख गरे पनि व्यवहारमा लागू नगरेको भन्दै उनीहअरूले सरकारको आलोचनासमेत गर्न थालेका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमान सेवा सञ्चालनको योजना राखे पनि विमानस्थल निर्माण नगरिएको स्थानीय समाजसेवी साङ्दो लामाले बताउनुभयो । “हामी मनाङी जनताको समृद्धि र प्रतिष्ठासँग जोडिएको विमानस्थल बन्द हुँदा जनता र पर्यटकले सास्ती खेप्नुपरेको छ ।” उहाँ भन्नुभयो, “यो मनाङी जनतामाथिको अपमान हो ।”

करोडौँ रुपैयाँ खर्चेर आठ वर्षअघि नै स्तरोन्ति र कालोपत्रे गरी बाह्रै महिना विमान अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा हालसम्म सरकारी तवरबाट वा व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण नभएको स्थानीयवासी कान्छा गुरुङले बताउनुभयो । “ विमान नआउँदा विमानस्थल साइकल र मोटरसाइकल सिक्ने केन्द्र बन्न थालेको छ ।” उहाँले भन्नुभयो, “विमानस्थलभित्र पशु चौपाया पस्छन्, भित्रका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् ।”

बेँसीशहर–चामे र चामे–खाङ्सार सडक निर्माणका कारण यात्रु कम भएको भन्दै वायु सेवा प्रदायक कम्पनीहरुले उडान भर्न छाडेको स्थानीयवासीले बताए । स्थानीय विनोद गुरुङले भन्नुभयो, “हप्ताको एक दुई दिनमात्रै विमान कम्पनीले उडान भर्ने हो भने यात्रु सजिलै पाइन्छ ।”

अन्नपूर्ण पदयात्राको मूल मार्ग मानिने मनाङमा नियमित उडान नहुँदा समस्या भएकाले सरकारी तवरबाट पनि विमानस्थल सञ्चालनको पहल गरिरहेको प्रतिनिधिसभाका सांसद कर्म घलेले बताउनुभयो । “मैले वायु सेवा प्रदायक कम्पनीलाई हप्ताको एक दुई दिनमात्रै भए पनि उडान भर्न आग्रह गरिरहेको छु ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result