Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी

जेष्ठ १८, २०७५ १०:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

ताप्लेजुङ, १८ जेठ / विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् ।

फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन् । उक्त विद्यालयमा गठित बाल क्लब र जुनियर रेडक्रस सर्कलले चित्रकला प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा सहभागी शिक्षक र विद्यार्थीले धुम्रपानले मानव स्वास्थ्यमा पु¥याउने हानीका बारेमा स्थानीयलाई जानकारी गराउँदै धुम्रपानविरुद्धका चित्र प्रदर्शन गरेका थिए । धुम्रपानका कारण स्वास्थ्यमा आइपर्ने जोखिमबारे सर्वसाधारणलाई जानकारी गराई यसको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक बाल क्लबले जनाएको छ ।

यस्तै, बालबालिकालाई सामाजिकीकरण गर्दै सिर्जनशील बनाउनसमेत यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक गणेश सिग्देलले बताउनुभयो ।

शिक्षक र बालबालिका आफैँले बनाएका चित्रमा धुम्रपानले हुने क्यान्सरलगायतका विभिन्न रोगलाई चित्रण गरिएको थियो । दिवसका अवसरमा जिल्लामा अन्य कुनै कार्यक्रम भएनन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result