Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इटहरीमा बृहत् अन्तक्र्रिया कार्यक्रम

जेष्ठ २४, २०७५ ३:१० मा प्रकाशित
इटहरीमा बृहत् अन्तक्र्रिया कार्यक्रम
Share on FacebookShare on Twitter

इटहरी, २४ जेठ / इटहरी उद्योग वाणिज्य संघले आज नयाँ बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ कर अवधारणा तथा सरकारको बजेट नीति तथा कार्यक्रमले अवलम्बन गरेको परिवर्तित व्यवस्थाका विषयमा सम्पूर्ण उद्योगी व्यवसायी करदातालाई जानकारी गराउने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भवितव्य र प्राकृतिक विपद्मा परेका, व्यापार कारोवार गर्दा नोक्सान बेहोरेकालाई भ्याट छुट गर्ने व्यवस्था भएको वा नभएका विषयमा व्यापारी एवं उद्योगीले जिज्ञासा राखेका थिए । उनीहरुले त्यस्तो विपद्मा परेकालाई भ्याट छुटको व्यवस्था गर्न माग गरेका छन् ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सुनसरीका प्रमुख कर अधिकृत देवनारायण पौडेल र कर अधिकृत नेत्र घिमिरेले वर्तमान सरकारले ल्याएको करसम्बन्धी व्यवस्था र बजेट नीति तथा कार्यक्रमले तर्जुमा गरेका कार्यक्रमका विषयमा सम्पूर्ण उद्योगी व्यवसायीलाई जानकारी गराउनुभयो ।

उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष सैलेश विष्टले व्यापारिक सुरक्षा र करका विषयमा संघले राज्यद्वारा अघि सारेको नीतिको परिधिभित्र रहेर तिर्न तयार रहेको र राज्यले पनि विपद्मा परेका उद्योगी व्यापारीप्रति सहानुभूति राख्न जरुरी रहेको बताउनुभयो ।

अडिटर्स एशोसिएसन सुनसरीका अध्यक्ष शान्तिराम खनाल, उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल, सल्लाहकार ईश्वर भट्टराई, उद्योगी बजरङ्गलाल अग्रवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result