Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आश्रमको वाहन खरीदका लागि रु तीन लाख ७० हजार

जेष्ठ २७, २०७५ १२:४९ मा प्रकाशित
आश्रमको वाहन खरीदका लागि रु तीन लाख ७० हजार
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ जेठ / विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।

सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले देशका १० स्थानमा आश्रम स्थापना गरी ५०० जनालाई आश्रय दिएको छ । विसं २०८२ भित्र नेपालभरका सडकमा मगन्ते नरहने गरी आश्रम स्थापना गर्ने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइयो ।

उपत्यकाका पाटन, सामाखुसी र बूढानीलकण्ठमा गरी तीन आश्रम छन् । यी आश्रमका नागरिकलाई सेवा दिन वाहन खरीद गर्न सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा टिकट खरीदबाट रु तीन लाख र सहभागीबाट रु ७० हजार गरी रु तीन लाख ७० हजार सहयोग जुटेको संस्थाका संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले राज्यले गर्नुपर्ने काम आश्रमले गरेकाले मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वाहन खरीदका लागि नगर परिषद्बाटै बजेट छुट्याएर खरीदको पहल गर्ने वाचा गर्नुभयो ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले कोषले आगामी वर्षको बजेटमा सहयोगापेक्षी रहित पशुपति बनाउन रकमको व्यवस्था गर्ने बताउनुभयो ।

सो अवसरमा जीवन विज्ञानका एलपी भानु शर्माले मानवीय अभियानमा साथ रहने सुनाउनुभयो । संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले बाबु आमाको महत्व बुझाउन ‘आमा’ शीर्षकको प्रस्तुति गर्नुभयो । उहाँको प्रस्तुति हेरेर दर्शक सबैको आँखा रसाएका थिए ।

आश्रमले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउन सहयोग गरेको थियो । पशुपतिका मगन्ते हाल उपत्यकाका आश्रममा आश्रय लिइरहेका छन् । आश्रमको पहलमा गोरखा नगरपालिकाले गोरखा जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला घोषणा गरेको छ । हेटौँडा र चितवनमा पनि यस्तो घोषणाको तयारी भएको संरक्षक डा टण्डनले सुनाउनुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार अपराह्न सामाखुसीस्थित आश्रमको निरीक्षण गर्नुभयो । आश्रमले गरेको कामको प्रसंशा गर्नुहुँदै उहाँले सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वाचा गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result