Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धानको बीउमा अनुदान दिइने

जेष्ठ ३१, २०७५ ३:२७ मा प्रकाशित
धानको बीउमा अनुदान दिइने
Share on FacebookShare on Twitter

कलैया, ३१ जेठ / जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ ।

भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो ।

कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक तथा सवा एक जातका कूल १२५ मेट्रिक टन धानको बीउ अनुदानमा वितरण गर्न लागिएको हो ।

गोष्ठी सम्पन्न

वातावरणीय स्वास्थ्य असरसम्बन्धी अभिमुखीकरण गोष्ठी आज कलैयामा सम्पन्न भएको छ । स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखा काठमाडौँले सो गोष्ठीको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाराका अधिकृत प्रेमचन्द्र जैसवालले वातावरणका कारण स्वास्थ्यमा पर्ने असरसम्बन्धी जानकारी गराउनुभयो ।

सो अवसरमा स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखाका भरतमणि मराठाले नेपालको वातावरणीय अवस्था, वैधानिकता र मापदण्डको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी स्वास्थ्य विभाग, प्राथमिक स्वास्थ्य सेवा जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत योगेन्द्र परियारले वातावरणीय प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण तथा ध्वनि प्रदूषणका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण पाण्डे, कलैया अस्पतालका प्रमुख डा अनुपमा कुमारी यादवलगायतले वातावरण संरक्षण सम्बन्धि धारणा राखेका थिए । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result