Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रसिया विजयी

जेष्ठ ३१, २०७५ ६:२८ मा प्रकाशित
फिफा विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रसिया विजयी
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०१८ अन्तरगत भएको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई पाँच-शून्य गोलको फराकिलो अन्तरले हराएको छ। खेलपूर्व कमजोर भनिएको रसियन खेलाडीहरु खेल मैदानमा निकै दमदार रुपमा प्रस्तुत भएका थिए। खेलको शुरुवात मै बार्हौं मिनेटमा जर्सी नम्बर ८ का रसियन खेलाडी यूरी गाजिन्स्कीले हेड मार्फत गरेको सुन्दर गोलबाट अग्रता लिएको रसियाले खेलको पहिलो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर ६ का डेनिस चेरीसेभको गोलसंगै पहिलो हाफ २-० मा सकाएको रसियाले दोश्रो हाफमा पनि साउदी अरेबियालाई खेलमा पकड राख्न दिएन।  दोश्रो हाफको ७१ औं मिनेटमा ड्यूबाले गोल गरे भने निर्धारित समय सकिए पछि थपिएको चार मिनेटको इन्ज्यूरी समय भित्र दुई सुन्दर गोल थपेर उद्घाटन खेलमा ५-० को फराकिलो अन्तरमा रसियाले साउदी अरेबियालाई हराएको छ।

 

चेरीसेभले ९१ औं मिनेटमा अर्को गोल गरेर उद्घाटन खेल मै आफ्नो नाममा दुई गोल दर्ता गराउन सफल भएका छन्। खेल सकिन केही सेकेण्ड बाँकी छँदा डिबक्स नजिकैबाट फ्रि-किकको मौका पाएको रसियाले त्यो मौकालाई पनि गोलमा बदलिदियो। जर्सी नम्बर ११ का गोलभोमिनले अत्यन्त सुन्दर गोल गरे र साउदी बिरुद्धको खेललाई ५-० मा अन्त्य गरिदिएका थिए।

पुरै खेल अवधीभर स्टेडियम मै बसेर खेल हेरेका रसियन राष्ट्रपति भ्लादिमिक पुटिन निकै खुसी देखिन्थे। यस अघि एक भब्य समारोहकाबीच भएको उद्घाटन पश्चात यो विश्वकपको पहिलो खेल सुरु भएको थियो। 

तस्वीर:फिफा/ सामाजिक संजाल

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result