Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्जेन्टिना आइसल्याण्डसंग बराबरीमा रोकियो

असार २, २०७५ ३:०३ मा प्रकाशित
अर्जेन्टिना आइसल्याण्डसंग बराबरीमा रोकियो
Share on FacebookShare on Twitter

बिश्वकप फुटबल उपाधिको दावेदार मानिएको अर्जेन्टिना आइसल्याण्डसंग बराबरीमा रोकिएको छ । समूह ‘डी’ अन्तर्गत भएको खेलमा दुवै टिम बाट १-१ गोल भएको थियो । खेलको १९ औ मिनेटमा सर्गियोले गोल गर्दै अर्जेन्टिनालाइ अग्रता दिलाएका थिए तर सो अग्रता ४ मिनेट भन्दाबढी रहन सकेन । आइसल्याण्डका फिनबोगासनले २३ औ मिनेटमा गोल गर्दै खेललाई बराबर गरेका थिए । अर्जेन्टिनाले पाएको पेनाल्टीलाइ आइसल्याण्डका गोलाकिपरले रोक्दै खेल बराबर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
करिब ३ लाख जनसङ्ख्या रहेको आइसल्याण्ड पछिल्लो समय उदियमान देशको रूपमा देखा परेको छ । सन् २०१६ मा भएको युरो कपको ग्रुप १६को खेलमा इंग्ल्यान्डलाइ २-१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्दै चर्चित भएको थियो। आइसल्याण्ड क्रोयसिया, युक्रेन, टर्की, फिनल्याण्ड र कोसोभो जस्ता टिम भएको ग्रुपमा २२ अङ्क सहित पहिलो हुँदै विश्व कपको लागि छनौट भएको थियो ।
फोटो श्रोत: फिफा वेबसाइट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result