Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम

असार ६, २०७५ २:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ असार / पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् ।

आजदेखि कामपाको ३२ वडामध्ये ११ वटा वडामा तालीम भइरहेको छ । तालीम सञ्चालन हुने वडामा वडा नं २, ३, ४, ५, ६, ७, ८, १०, १३, १४, र २६ रहेका छन् ।

कामपाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले वडामा एक÷दुई जनालाई तालीम दिएर परिणाम मापन गर्न नसकिएको हुँदा इच्छुक जो कोहीलाई पनि तालीममा सहभागी गराएर व्यवस्थित र योजनाबद्ध सीप सिकाउने उद्देश्य रहेको जानकारी दिनुभयो ।

कामपा वडा नं १४ अध्यक्ष शोभा सापकोटाले समाज रुपान्तरणका लागि आर्थिक उपार्जनका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो । तालीममा सहभागी सबै महिला न्यून आय, दलित र एकल महिलालाई प्राथमिकता दिएर छनोट गरिएको बताउँदै घरेलु तथा साना उद्योग संघ काठमाडौँकी अध्यक्ष सीता कार्कीले १५ दिनसम्म सैद्धान्तिक कक्षा सञ्चालन गरिने र बाँकी पाँच दिन उत्पादित सामान बजारमा पु¥याइ बिक्रीसम्बन्धी ज्ञान दिलाउने योजना रहेको जानकारी दिनुभयो ।

जुत्ता, चप्पल तथा व्याग, मोतीका माला, साबुन र अचार बनाउने, जेरी पकाउने , नेपाली कागजबाट गहना बनाउने, ढाका बुनाइ, सौन्दर्यकर्मीजस्ता तालीम सञ्चालन हुनेछ । यसअघि पनि कामपाले थोरैको संख्या र छोटो समयका लागि तालीम सञ्चालन गर्दै आएको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result