Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८ नवौं दिन: नाइजेरियासंग आइसल्याण्ड पराजित

असार ८, २०७५ ५:४४ मा प्रकाशित
फिफा विश्वकप २०१८ नवौं दिन: नाइजेरियासंग आइसल्याण्ड पराजित
Share on FacebookShare on Twitter

रसियामा जारी विश्वकप २०१८ को नवौंदिन भएको समूह ‘डि’ को नाइजेरिया र आइसल्याण्डबीचको खेलको नतिजा नाइजेरियाको पक्षमा गएको छ। नाइजेरियाका खेलाडी अहमद मुसाले दोश्रो हाफको ४९ र ७५ औं मिनेटमा गोल गरेर नाइजेरियाको दोश्रो चरणमा जाने संभावना कायम राखेका छन्। दोश्रो गोल संभवत उनको विश्वकप कै सुन्दर गोल भित्र गनिन सक्ला। एक्लो प्रयासमा सुन्दर ढंगले बल छक्याउँदै बढाए र गोलपोस्टको क्रसबारको नजिकैबाट गोल गरिदिए।

मुसाको गोल लगत्तै डिबक्सभित्र आइसल्याण्डका खेलाडीलाई ‘फाउल’ गरेबापत नाइजेरियाले पेनाल्टी पायो तर आइसल्याण्डका १० नम्बर जर्सीका गिल्फी सिगर्डसनको पेनाल्टी प्रहार माथिल्लो क्रसबार माथिबाट बाहिरियो। भिडियो रिभ्यू’मार्फत दिइएको ‘फाउल पेनाल्टीलाई आइसल्याण्डले सदुपयोग गर्न सकेन र २-१ गोलले हार्ने स्थितिबाट आइसल्याण्ड २-० गोलले नै हाय्रो। 

अर्जेन्टिनासंग पहिलो खेल बराबरी खेलेको आइसल्याण्डको आजको हारले अर्जेन्टिनाको दोश्रो चरण जान सक्ने संभावना पनि कायम रहन गएको छ। नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउन सक्यो भने अर्जेन्टिनाको दोश्रो चरणको यात्रालाई क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजाले केही फरक नपर्ने हुन्छ। 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result