Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेरिल्याण्डमा पत्रिकाको कार्यालयमा भएको गोलीकाण्डमा पाँचजनाको मृत्यु

असार १५, २०७५ १२:०० मा प्रकाशित
मेरिल्याण्डमा पत्रिकाको कार्यालयमा भएको गोलीकाण्डमा पाँचजनाको मृत्यु
Share on FacebookShare on Twitter

अमेरिका, जुन २८, २०१८

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ।  मेरिल्याण्ड राज्य स्थित एनापोलिसमा रहेको ‘क्यापिटल गजेट न्यूजपेपर’मा आज दिउँसो भएको गोलीकाण्डमा पाँचजनाको मृत्यु भएको छ र कम्तिमा तीनजना घाइते भएको जनाइएको छ। पत्रिकाको समाचार कक्षमा रहेका करीब १७० लाई उद्धार गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्सं। घटनामा संलग्न भएको आरोपमा एकजना बन्दुकधारीलाई प्रहरीले गिरफ्तार गरेको छ। घटनाको थप अनुसन्धान भैरहेको सिएनएन लगाएतका अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।

 

गोलीकाण्डका बारेमा जानकारी पाउने बित्तिकै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र मेरिल्याणडका गभर्नर ल्यारी होगनले घटनाको निन्दा गर्दै गोलीकाण्डमा पाँचजनाको मृत्यु भएको समाचारले आफूहरु निकै दुखि भएको बताएका छन्। गोलीकाण्ड लगत्तै ट्वीट गरेका राष्ट्रपति ट्रम्पले घटनामा ज्यान गुमाएकाहरुको परिवारजनप्रति गहिरो सहानुभूति दर्शाएका छन् र तत्काल उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन्। 

तस्वीर: रोयटर्स

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result