Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश नंं ३ को बजेट पारित

असार १९, २०७५ ४:२६ मा प्रकाशित
प्रदेश नंं ३ को बजेट पारित
Share on FacebookShare on Twitter

हेटौँडा, १९ असार / प्रदेश नं. ३ को आजको प्रदेशसभा बैठकले आव २०७५÷७६ को बजेट पारित गरेको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित विधेयकको शीर्षकमाथि प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै सरकारले प्रदेशमा सुशासन, पारदर्शी र जनताप्रति उत्तरदायी बोध गरी दिगो विकासको पूर्वाधार निर्माणका लागि समान योजना र बजेटको बाँडफाँड गरिएको बताउनुभयो ।

बजेटले प्रदेशका सिँंचाइ, खानेपानी, ग्रामीण विद्युतीकरण, विद्यालय, स्वास्थ्य चौकी, पर्यटन क्षेत्रको गुरुयोजना, नदी नियन्त्रणलगायत एक हजार दुई सय योजनाहरु छनौट गरी कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयलाई पठाइने र स्थलगत रुपमा जिल्लामा अनुगमनको लागि टोली पठाइने विश्वास व्यक्त गर्नुभयोे ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारले दुर्गम जिल्लाको भूगोल र जनसंख्याको आधारमा विभिन्न योजनाहरु छनौट गर्दा रु २० लाखदेखि बढीमा रु एक करोडसम्मको योजना समावेश गरिएको उल्लेख गर्दै प्रतिपक्ष र सत्तारुढ दलका सांसदको मागबमोजिम समान व्यवहार गरी योजना र बजेटहरु बाँडफाँड गरिएको स्पष्ट पार्नुभयो ।

भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले प्रदेशका दुर्गम जिल्लाका जनतालाई सडक सञ्जालमा जोडिने पक्की सडक, पुल, खानेपानी, विद्यालय निर्माणलगायत राजमार्गलाई सुचारु राख्न अल्पकालीन गुरुयोजना तर्जुमा गरी छुट्टाछुट्टै बजेट तर्जुमा गरिएको बताउनुभयो ।

सामाजिक विकासमन्त्री युवराज दुलाल, कृषि भूमि व्यवस्था र सहकारी मन्त्री दावा दोर्जे लामा र वन वातावरण उद्योग र पर्यटनमन्त्री अरुणकुमार नेपालले आ–आफ्नो मन्त्रालयमाथि उठाइएका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो ।

प्रदेश सरकारले गत असार १ गते प्रदेशसभाको बैठकमा आव २०७५÷७६ का लागि रु ३५ अर्ब ६१ करोड २६ लाखको आयव्ययको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

बजेटमा प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निर्माण क्रममा सर्वे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटक स्थल, उद्योगको विस्तार एवम् प्रादेशिक लोक सेवा आयोगको स्थापना गर्ने विषयमा बजेटले समेटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जोड दिइएको थियो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result