Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इतिहास बनाउँदै बेल्जियम सेमि-फाइनलमा, पाँचपटकको च्याम्पियन ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो

असार २२, २०७५ ८:०३ मा प्रकाशित
इतिहास बनाउँदै बेल्जियम सेमि-फाइनलमा, पाँचपटकको च्याम्पियन ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो
Share on FacebookShare on Twitter

अमेरिका, जुलाई ६,२०१८

जारी विश्वकपको दोश्रो क्वार्टर फाइनल खेलमा बेल्जियमले ब्राजिललाई पराजित गरेको छ। ब्राजिलियन खेलाडी फर्नान्डिन्होले कर्नर किकलाई क्लियर गर्ने प्रयास गर्दा आफ्नै गोलपोष्टमा आत्मघाती गोल हुन पुग्यो र खेलको १३ औं मिनेट मै बेल्जियमले १-० गोलको अग्रता बनाउन सक्यो। आत्मघाती गोलसंगै दबावमा आएको ब्राजिलले पहिलो हाफमा गोलगर्ने केही राम्रा अबसरहरु सदुपयोग गर्न सकेन। नेयमारले प्रहार गरेको कर्नर किकलाई टि-सिल्भाले पोष्ट प्रहार गरेपनि दुर्भाग्यवस साइडबारमा लागेर फर्कियो। पौलिन्होको पोष्ट प्रहार पनि बेल्जियन किपरले रोकिदिए। 

खेलको ३१ औं मिनेटमा बेल्जियन स्टार स्ट्राइकर रोमेलु लुकाकुले मैदानको मध्यभागदेखि नै एक्लै बल नियन्त्रण गर्दै अघि बढाउँदै दिएको पासलाई डि ब्रुएन (जर्सी नं ७) ले सहज गोलमा परिणत गरिदिए र बेल्जियमलाई हाफटाइम अगाडि नै २-० गोलको अग्रता दिलाए। 

रेनाटो अगस्टोले (जर्सी नं ८) ७६ औं मिनेटमा हेडरबाट गोल गरेर ब्राजिललाई खेलमा फर्काउन मद्दत गरे। तर त्यसपछि निकै आक्रामक रुपमा खेलेको ब्राजिलले हार टार्न सकेन र २-१ गोलले बेल्जियमसंग हार्न बाध्य भयो। फर्नान्डिन्होको आत्मघाती गोलका कारण ब्राजिल नियमित समयमा हार्न पुग्यो। अन्यथा खेल अतिरिक्त समयमा जाने संभावना रहन्थ्यो र ब्राजिल खेलमा फर्कने सम्भावना समेत रहन्थ्यो। 

आजको हारसंगै छ पटक विश्वकप उचाल्ने अवसर ब्राजिलको लागि हुने छैन। बेल्जियमका लागि ब्राजिल जस्तो विश्व फुटबलको सदाबहार अब्बल टिमलाई हराएर सेमी-फाइनलसम्न पुग्नु नै ठूलो सफलता हो। सेमी-फाइनलमा फ्रान्सलाई हरायो भने बेल्जियमका लागि सबभन्दा ठूलो सफलता हुनेछ। बेल्जियम अब विश्व च्याम्पियनको दौडमा दुई खेल मात्र टाढा छ। 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result