Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलिब्रिज निर्माण

असार ३१, २०७५ १०:५१ मा प्रकाशित
बेलिब्रिज निर्माण
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, ३१ असार / फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ ।

धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१.२० मिटर लामो बेलिब्रिज निर्माण गरिएको हो ।

धवलागिरि गाउँपालिकाको रु ३३ लाख २८ हजार अनुदान र दुई लाख ८४ हजार ७८ बराबरको जनसहभागितामा निर्माण भएको पुल शुक्रबारदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । धवलागिरि गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्न सकिने भएको छ ।

धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री, दैनिक उपभोग्य सामानको ढुवानी र गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु निकासीमा सुविधा पुगेको छ । पुल नहुँदा दाङखोलामा बर्खायाममा सवारी वारपार गर्न नसक्ने अवस्था थियो । बेलिब्रिज बनेपछि सवारी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी खुमबहादुर थापाले बताउनुभयो ।
विसं २०७० मा दरवाङ हँुदै ताकममा सडक पुगेको थियो । पाँच मिटर अग्लो तीन वटा पक्की पिल्लर बनाइएको पुलमा आठ वटा फलामका बिम राखिएको छ । फलामका बिममाथि सल्लाका काठ राखेर सवारी गुडाउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो ।

बेलिब्रिजको पिल्लरको दायाँदायाँ ग्याबियन पर्खाल बनाएर संरक्षण गरिएको छ । यो योजना धवलागिरि गाउँपालिकामा चालु आर्थिक वर्षको गौरवको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result