Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युवा उद्यमीलाई अनुदान

साउन ३, २०७५ १:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

बागलुङ, ३ साउन / उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कूल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् ।

वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा ती युवा छनोटमा परेका थिए । अनुदान पाउनेमा वडा नं १ का टीका पच्या, २ का विष्णु पुरी, ३ का केयरसिंह पुन, ४ का प्रकाश श्रीस, ४ का हिराबहादुर घिमिरे, ६ का वीरबहादुर रजाली, ७ का दीपकबहादुर माझी, ८ का रुपेश पाइजा, ९ का पानबहादुर केसी र १० का तीर्थलाल सुनार छन् ।
‘एक वडा, एक युवा उद्यमी’ तयार गर्ने लक्ष्य गाउँपालिकाको छ । युवालाई उद्यमशील बनाउनका लागि प्रेरित गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । “युवाहरु गाउँमै स्वरोजगार बनून्, उद्यम विस्तार होस् भन्ने हाम्रो उद्देश्य छ,” उहाँले भन्नुभयो ।

अनुदान पाएका युवा उद्यमीले व्यावसायिक कृषि र पशुपालन शुरु गरेका छन् । अधिकांशले व्यावसायिक बाख्रापालनमा लगानी गरेको बडीगाड युवा मञ्चका अध्यक्ष ढाटलेन्द्र शेरचनले बताउनुभयो । मञ्चले युवा सशक्तिकरण र उद्यम प्रवद्र्धन कार्यक्रममा गाउँपालिकासँग सहकार्य गर्दै आएको छ । ‘एक वडा एक युवा उद्यमी’ कार्यक्रमको व्यवस्थापन र सहजीकरण पनि उक्त मञ्चले गरिरहेको छ ।

अनुदान पाएका युवाहरुले सञ्चालन गरेको उद्यम, व्यवसायको अनुगमन र निरीक्षण गाउँपालिका र मञ्चले संयुक्त रुपमा गर्ने भएका छन् । अनुदान बुझेका युवाहरुले आफूले शुरु गरेको उद्योग तथा व्यवसायलाई नमूनायोग्य बनाउने प्रतिबद्धता जनाएका छन् । वडा नं २ का युवा उद्यमी विष्णु पुरीले गाउँपालिकाले गरेको सहयोग र उत्प्रेरणालाई खेर जान निदने बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result