Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

साउन २०, २०७५ ११:४३ मा प्रकाशित
अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द
Share on FacebookShare on Twitter

गाईघाट, उदयपुर, २० साउन / जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ ।

औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द हुँदै आएको हो ।

गाईघाटका सेवाग्राही राजकुमार राउत भन्छन्, “आफू ग्याष्टिक र सुगरको बिरामी भएकाले औषधालयमा पञ्चकर्म सेवा लिन दैनिक बिहान आउने गरेको थिएंँ, अहिले अचानक सेवा बन्द हुँदा आफूलगायत पचासौं सेवाग्राही निराश भएका छौँ ।”

सिरहा कचनारीबाट औषधालयमा सेवा लिन आएका अर्का सेवाग्राही कृष्णदेव यादवको पनि गुनासो उस्तै छ । यादव भन्नुहुन्छ, “आफू महिनामा दुई पटक औषधालयमा विभिन्न थेरापीको लागि उपचार लिन आउने गरेको नियमित ग्राहक भएकाले अहिले सेवा नै बन्द भएछ, अब कसरी उपचार पाउने चिन्तामा छु ।”

पञ्चकर्म सेवामा योगा, स्नेह, स्वेदन, बमन, बिरेचन, अक्युपञ्चरजस्ता सेवा औषधालयले प्रभावकारी ढंगले उपलब्ध गराउँदै आएपछि केही समयअघिसम्म दैनिक सयौंको संख्यामा उपचारको लागि सेवाग्राही औषधालय आउने गरेको औषधालयका वैद्य दीपाकला राई बताउनुहुन्छ ।

आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो संख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

औषधालयका डा सञ्जीवकुमार यादव भन्नुहुन्छ, “औषधालयमा सामान्य उपचारबाहेक पञ्चकर्म सेवा पनि उपलब्ध गराउँदै आएका थियौँ, तर स्वास्थ्य ्िवभागले विनियोजन गरेको न्यून बजेट सकियो, त्रियुगा नगरपालिकाले उपलब्ध गराएको रु दुई लाख बजेट पनि सकियो, अब बजेट छैन, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्न सकेनौँ ।”

२००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक डाक्टरसहित चार मात्र कर्मचारी रहँदै आएका छन् ।

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भएता पनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो औषधालय अहिले औषधिबिहीन बन्न पुगेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result