Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकलाई तालीम

भदौ ५, २०७५ १:४२ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ५ भदौ / भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ ।

भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा, जनजीवन, पोशाक, परम्परागत खाना लगायतकाबारेमा पथप्रदर्शकमार्फत सहज जानकारी गराउन तालीम दिइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँबाट आएका ६७ जनाको तालीममा सहभागिता छ । नगर प्रमुख प्रजापतिले पर्यटन विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

पाँच सय ९९ मुद्दा दर्ता

महानगरीय प्रहरी परिसर भक्तपुरमा यसवर्ष विभिन्न आपराधिक घटनाका ५९९ मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले विगतको तुलनामा यसवर्ष घटना र मुद्दाको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले आर्थिक वर्ष २०७२÷७३ मा ४३८ र २०७३÷७४ मा बढेर ४८६ मुद्दा दर्ता भएकोमा २०७४÷७५ मा यो संख्या २० प्रतिशत बढेर ५९९ पुगेको बताउनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो,“दैनिक घट्ने कतिपय आपराधिक घटना प्रहरीसम्म आइपुग्दैन, यसवर्ष विगतभन्दा बढेर आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्, अहिले मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।”

दर्तामध्ये लागुऔषध सम्बन्धी मुद्दामा गतवर्ष १५ भएकोमा यसवर्ष साउनसम्म २२ छन् । गत वर्ष १८५ सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष २५० पुगेको छ । गतवर्ष ३० चोरीका मुद्दा दर्ता भएकोमा यसवर्ष ५७ पुगेको छ । भक्तपुरमा गत वर्ष ३३ फुटकर ज्यान र ३७ भवितव्य ज्यानका मुद्दा दर्ता भएकोमा यसवर्ष क्रमशः ३८ र ५० मुद्दा दायर भएका छन् । गतवर्ष ११ जबरर्जस्ती करणको मुद्दा दर्ता भएकोमा अहिले २० पुगेको छ । गतवर्ष सात बहुविवाहका मुद्दा दर्ता भएकोमा यसवर्ष १० वटा पुगेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result