Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बागलुङका सबै स्थानीय तहमा बैङ्क

भदौ १०, २०७५ १:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

बागलुङ, १० भदौ / स्थानीय तहमा बैङ्क पु-याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।

ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ ।

प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पु¥याएको थियो । बागलुङकै देवी भट्टचन अध्यक्ष रहनुभएको प्रभु बैङ्क दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा छ । प्रभुपछि ग्लोबल आईएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । बागलुङकै चन्द्र ढकाल अध्यक्ष रहनुभएको ग्लोबलले पनि अन्य स्थानीय तहमा पनि शाखा पु¥याउने जनाएको छ ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैङ्क पनि गलकोट र ढोरपाटन नगरपालिकामा शाखा विस्तार गर्ने योजनामा छ । ग्रामीण भेगमा आधुनिक बैंकिङ सेवा पु¥याउने लक्ष्य लिइएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताउनुभयो ।

बागलुङको काठेखोलामा शाखा सञ्चालनमा आएसँगै ग्रीनका शाखा सङ्ख्या चार पुगेको छ ।

बैङ्क सञ्चालनमा आएसँगै गाउँपालिकालाई आर्थिक गविविधिसँग जोडन् सहज भएको छ ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने दुई दर्जन बढी बैङ्कका शाखा छन् । सदरमुकामसँगै गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकामा नेपाल बैङ्क लिमिटिडको पनि शाखा सञ्चालनमा छ । सबै भन्दा बढी वाणिज्य र त्यसपछि विकास बैङ्कले आफ्नो सेवाको पहुँच बढाएका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result