Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नागरिकता ऐनमा आफ्ना माग सम्बोधन गराउन एनआरएनए प्रतिनिधि काठमाडौं जाँदै

भदौ १५, २०७५ २:१७ मा प्रकाशित
नागरिकता ऐनमा आफ्ना माग सम्बोधन गराउन एनआरएनए प्रतिनिधि काठमाडौं जाँदै
Share on FacebookShare on Twitter

अमेरिका, ३१ अगस्ट/ नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैरआवासीय नेपालीका मागहरुबारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएनए अमेरिकाको टोली काठमाडौं जाने भएको छ ।

हाल राज्य व्यवस्था तथा शुसासन समितिमा बिचाराधिन रहेको नागरिकता सम्वन्धी ऐन संशोधन गर्न बनेको बिधेयकमा गैरआवासीय नेपालीहरुका पक्षमा सच्याउनुपर्ने धेरै विषयहरु देखिएपछि नेपाल सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएनए अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर संजय थापालाई काठमाडौं पठाउन लागेको छ।

एनआरएनए अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै गैर आवासीय नेपालीहरुका मागहरु सम्बोधन गर्न सम्बन्धीत निकायसमक्ष लबिंग गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको जनाएको छ । यस अघि एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले पूर्व सभामुख सुवास नेम्वाङ लगाएतका व्यक्तिहरुसंग यसबारे छलफल गर्नुभएको थियो भने एनआरएनए अमेरिकाले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
एनआरएनए अमेरिकाले बुझाएको ज्ञापनपत्र पढ्न यहाँ क्लिक गर्नुहोस् 

नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नागरिकताको बारेमा यस प्रकारको प्राबधान रहेको छ  ।
प्रस्तावित नागरिकता ऐनमा रहेको प्राबधान यसप्रकार छ;

सो विधेयक माथि केहि संसोधन प्रस्तावहरु दर्ता समेत भैसकेकाछन् । कुनै प्रस्तावमा गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकतालाई सहज बनाउनुपर्ने जनाएका छन् ।

सोहि ऐनलाई अझ कठोर बनाउनुपर्ने भन्दै माग समेत उठेको देखिन्छ । राष्ट्रिय जागरण परिषद्ले नागरिकताको विषयमा कठोरता अपनाउन माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ। जागरण परिषद्, नेकपा माले र जनमोर्चाका प्रतिनिधिहरुले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल भारतसँगको खुला सिमानाका कारण विशिष्ट परिस्थितिमा रहेको देश भएकोले नागरिकताको वितरणलाई वितरणमूखि नबनाएर कठोरता आवश्यक रहेको भन्दै ज्ञापनपत्र बुझाइएको हो।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result