Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनसम्पर्क समितिको अधिवेशनको माग गर्दै मदन पाठकद्वारा राजीनामा

भदौ २९, २०७५ ६:१४ मा प्रकाशित
जनसम्पर्क समितिको अधिवेशनको माग गर्दै मदन पाठकद्वारा राजीनामा
Share on FacebookShare on Twitter

अमेरिका, १४ सेप्टेम्बर/ नेपाली जनसम्पर्क समिति, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टर सभापति मदन पाठकले अधिवेशनको यथाशीघ्र माग गर्दै केन्द्रमा राजीनामा दिएका छन् । साउदर्न क्यालिफोर्निया च्याप्टरका पदाधिकारीहरू लगायत मुकुन्द ढुङ्गाना र हेमराज भट्टसमेतको उपस्थितमा आफ्नो राजीनामा पढेर सुनाउँदै उनले सो को जानकारी दिएका थिए ।

मदन पाठकको राजीनामा पत्र

च्याप्टर सभापतिको राजीनामा पश्चात् यसको काम कार्वाही कसरी चल्छ भन्ने अन्योलता बढेको छ । राजीनामाबारे केन्द्रीय सभापति आनन्द विष्टसँग सम्पर्क गर्दा आफुले राजिनामा प्राप्त गरेको र सो बारे थप बुझ्नुपर्ने बताए । विष्टले जनसम्पर्क समिति नेपाली काङ्ग्रेसको भातृ संस्था भएको हुँदा उस्को विधि बिधान र निर्देशनमा चल्नुपर्छ । नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अधिबेशन सम्बन्धि कुनै कामकारवाही नगर्ने आदेश आएको छ। तसर्थ जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिले अधिबेशनको बाटो फुकाउन निर्णय गरि नेपाल पत्राचार गरेको जानकारी दिए । केही सञ्चार माध्यममा डल्लास च्याप्टर सभापति हरिबोल भन्डारिले पनि राजीनामा गरेको बारेमा सोध्दा आफुलाइ भन्डारिको राजीनामा प्राप्त नभएको बताए ।

यस अघि नेपाली जनसम्पर्क समिति यूटा च्याप्टरका सभापति प्रियरन्जन दाहालले पनि पदबाट राजीनामा दिएर जनसम्पर्क समितिको सक्रिय भूमिकाबाट बाहिर बसेका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result