Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

अशोज ७, २०७५ २:१७ मा प्रकाशित
नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
Share on FacebookShare on Twitter

न्युयोर्क, पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ ।
न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन –द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।
दि ग्रेटर न्युयोर्क च्याप्टर अफ कर्मससंगको साझेदारीमा आयाजित यस एक्स्पोमा १५० भन्दा बढी एक्जिभिटरहरु रहेका थिए भने ३५०० भन्दा बढी आगन्तुकहरुको उपस्थिति थियो ।

अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले यस किसिमका एक्सपोले दुइ देशबीचको व्यापार साझेदारीमा महत्वप७त्रगयतसर्ण योगदान मिल्ने बताए ।‘ व्यापार र पर्यटन प्रवर्दनका निम्ति यस्ता कार्यक्रम निकै नै महत्वपूर्ण हुन्छ ’ राजदुत कार्कीले भने ।
नेपाल उधोग तथा वाणिज्य मन्त्रालय अन्तर्गत ट्रेड एन्ड एक्सपोर्ट प्रमोशन सेन्टर र नेपाल टुरिजम बोर्डको समेत सहभागिता रहको कार्यक्रम निकै सफल भएको एक्सपोका कार्यकारी निर्देशक अमित शाहले बताए ।

‘ हामीले यस एक्सपोमा ३ कुरामा जोड दिएका थियौ, ’ शाहले भने । ‘ पहिलो नेपाल अमेरिकाबीच व्यापार प्रवर्दन, दोस्रो यहां भएको बिज्नेश अन्टरप्रनरहरुलाई अगाडी ल्याउने र तेस्रो यहां रहेका नेपाली व्यापारीलाई अमेरिकी व्यापारीहरुसंग सम्बन्ध विस्तार गर्ने मौका प्रदान गर्ने । ’
एक्सपोमा ग्रेटर न्युयोर्क च्याप्टरका अध्यक्ष मार्क जेफले आफ्नो संस्था नेपाली उधोगीलाई सक्दो सहयोग गर्ने तयार रहेको बताए ।

नेपाली अमेरिकनले पहिलो पटक यति ठुलो एक्सपो आयोजना गरेकोमा अधिकांश वक्ताले बधाई दिएका थिए । त्यस्तै, अमेरिकामा रहेका साना बिजेनेशका प्रतिनिधि पिटर फेनल, न्युयोर्क मेयर अफिसका गे्रग बिसप लगायतले एक्सपोको निरन्तरतामा जोड दिएका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result