काठमाडौँ, ७ कात्तिक \ कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा जाेडिएका दुइ प्रहरी अधिकारीलाइ बर्खास्त गरिएकाे छ । गृह मन्त्रालएले अाज प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाइ भविष्यमा अयाेग्य नहुने गरि बर्खास्त गरिहएकाे हाे ।
अाजै मात्र प्रहरी प्रधान कार्यलयले विष्ट र भट्ट सँग दाेस्राे पटक मागेकाे लिखित स्पष्टीकरण गृहमा बुझाएकाे थियाे ।
PIC:ONLINE







प्रतिक्रिया लेख्नुहोस्:-