Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भेरीअञ्चल अस्पताल स्तरोन्नति हुने

कार्तिक १२, २०७५ १०:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १२ कात्तिक / यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो ।

बाँकेबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको थियो । मन्त्री राईका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी अस्पताल भवन निर्माणका लागि सहमति माग गरेकामा मन्त्रिस्तरीय निर्णयले निर्माण कार्यअघि बढाउन सहमति दिएको थियो ।

यसअघि उक्त अस्पतालमा क्याथ ल्याब निर्माणका लागि अर्थ मन्त्रालयले रु डेढ करोड उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारबाट १०० र अस्पताल विकास समितिबाट ५० गरी अस्पतालले हाल १५० श्यया सञ्चालन हुँदै आएको मेडिकल सुपेरिटेण्डेण्ट रुपानन्द अधिकारीले बताउनुभयो ।

प्रतिबन्धित जडीबुटी बरामद

भन्सार छलेर भारत लैजान लागिएको प्रतिबन्धित जडीबुटी जटामासी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहको नेतृत्वको टोलीले डुडुवा गाउँपालिका—१ नयाँ बस्तीबाट ७५ किलो बराबरको सो जडीबुटी बरामद गरेको हो । प्रहरी टोलीले जडीबुटीसँगै भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।बरामद गरिएको जटामसी र मोटरसाइकल डिभिजन वन कार्यालय बुझाइएको छ । सरकारले जटामासीको सङ्कलन तथा बिक्री वितरणमा रोक लगाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result