Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गरिने: राष्ट्रपति ट्रम्प

कार्तिक १३, २०७५ २:५५ मा प्रकाशित
जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गरिने: राष्ट्रपति ट्रम्प
Share on FacebookShare on Twitter

अमेरिका, अक्टोवर ३०/ अमेरिकी संविधानमा भएको १४ औं संशोधन पछि संयुक्त राज्य अमेरिकामा जन्मेका वा अंगिकृत नागरिकता लिएका सबै व्यक्ति अमेरिकी नागरिक हुने भन्ने संवैधानिक व्यवस्था परिवर्तन हुने संकेत राष्ट्रपति ट्रम्पले दिएका छन्। राष्ट्रपततीय निर्वाचनका बेला देखि नै आप्रवासीहरुप्रति निकै अनुदार अभिव्यक्ति दिंदै आएका राष्ट्रपति ट्रम्पले मंगलबार ‘एक्जिअस अन एचबिओ’ कार्यक्रमका लागि दिएको  अन्तरवार्तामा उक्त संकेत दिएका हुन्। संवैधानिक अधिकारलाई राष्ट्रपतिको कार्यकारी आदेशबाट नै अन्त्य गर्न चाहेको राष्ट्रपति ट्रम्पले बताएका छन्। “गैरकानूनीरुपमा अमेरिका बसेका वा भिजिटर भिसामा आएकाबरुबाट जन्मेका बच्चाहरु पनि जन्मका आधारमा अमेरिकी नागरिक हुने व्यवस्था पटक्कै राम्रो होइन”- राष्ट्रपतिले भनेका छन्। 

करीब १५० बर्ष अघि भएको अमेरिकी संविधानको संशोधनबाट स्थापित कानूनी व्यवस्थालाई निकट भविष्यमा नै अन्त्य गर्न चाहेको बताएका ट्रम्पले कहिलेसम्म सो व्यवस्था अन्त्यको घोषणा गर्ने हो भन्ने समय तालिका सार्वजनिक गरेका छैनन्। 

आगामी नोभेम्वर ६ मा हुन गैरहेको मध्यावधि चुनाव अघि राष्ट्रपति ट्रम्पले अमेरिकी भूमिमा रहेका करीब एक करोड २० लाख कागजपत्र बिहीन आप्रवासीहरुलाई प्रत्यक्ष असरपर्ने निकै बिवादित विषय उठान गरेका छन्। कन्जरभेटिभहरुको भोट बढी आकर्षण गर्नका लागि उनले यस किसिमको राजनीतिक विषय चुनाव अघि उठाएको हुन सक्ने अमेरिकी समाचारहरुमा जनाइएको छ। तर राष्ट्रपतिले गर्ने त्यस्तो आदेशलाई अदालतमा चुनौति दिइनसक्ने संभावना पनि रहेको अमेरिकी समाचारहरुमा जनाइएको छ। 

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result