हेटौंडा नेपाल, कार्तिक १४/ हेटौंडेली कलाकार आशाकाजी श्रेष्ठको देउसी गीत ‘देउसी आए’ शिर्षकको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ। अलि फरक शैलीमा निर्मित तिहार गीत निकै कर्णप्रिय र सुन्दर शैलीमा निर्माण भएको छ। गीत सुन्न/हेर्नका लागि तलको यूट्यूब भिडियो लिंक थिच्न सकिन्छ।







प्रतिक्रिया लेख्नुहोस्:-