Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गाई पालेर लाखौं कमाइ

कार्तिक १४, २०७५ २:२२ मा प्रकाशित
गाई पालेर लाखौं कमाइ
Share on FacebookShare on Twitter

सुरुङ्गा, १४ कात्तिक / एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल ।

आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उहाँ विदेशिनु भयो । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उहाँले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुग्नुभयो । चार वर्षसम्म मलेसियामा काम गर्नुभएका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउनुहुन्थ्यो । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे जस्तो नभएपछि ढकालले स्वदेश फर्केर २०६५ सालबाट व्यावसायिक पशुपालन शुरु गर्नुभयो ।

दुई÷दुई माऊ गाई र भैंँसी पालेर व्यवसाय शुरु गर्नुभएका ढकालको गोठमा अहिले १० उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक एक लाख रुपैयाँ बचत गर्दै आउनुभएको छ । विदेशमा आफूले चार वर्षसम्म गरेको दुःख सम्झँदै ढकाल भन्नुहुन्छ, “ विदेशमा जस्तो दुःख गर्नु पनि पर्दैन, कमाइ पनि यहीँ धेरै हुन्छ ।”

होलस्टेन, ब्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आउनुभएका ढकालले आफ्नो फार्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आउनुभएको छ । हिमाल, अञ्जनी र तुलसीका नामबाट ढकालले ‘हिमअतुल’ गाई फार्म दर्ता गरेर व्यवसाय शुरु गरेपछि छरछिमेकले समेत सिको गर्दै उन्नत जातका गाईपालन गर्दै आएका छन् । ढकालले पालेको एक माऊ गाईले २२ लिटरसम्म दूध दिन्छ ।

ढकालले अहिले गाई मात्रै पाल्नुहुन्छ । गाई वर्षेनी ब्याउँछन् तर भंैँसी लामो समयसम्म थारै बस्छन् । ढकालले भन्नुभयो, “यसले हामी जस्ता सामान्य कृषकलाई फाइदा गर्दैन ।”

उही स्याहार, चोकरमा गाईले धेरै दूध दिन्छ तर भँैसीले कम दूध दिँदा कृषकलाई सोचे अनुरुपको नाफा हुँदैन ढकाल भन्नुहुन्छ, “भैँसी भन्दा गाईबाट बढी नाफा हुने भएपछि मैले भँैसी पाल्न छाडेको हुँ, पाल्न पनि भैँसी भन्दा गाई धेरै सजिलो हुँदोरहेछ ।” पशु विशेषज्ञताको प्रमाणपत्र नभएपनि उहाँमा कुनै पशु चिकित्सकको भन्दा कम ज्ञान छैन । कामलेनै मानिसलाई जान्ने बनाउँदोरहेछ । उहाँले भन्नुभयो, “कुनै गाईलाई असहज भए के भयो भनेर तत्काल पत्ता लगाएर औषधि गर्नसक्छु ।”

एउटा स्वस्थ्य पशुलाई दैनिक २५ देखि २८ प्रतिशतसम्म प्रोटिन आवश्यक पर्छ । शहरमा दानापानी र परालको भरमा पशुपालन व्यवसाय गरिन्छ । अहिले शहरका धेरै पशुपालक कृषक पलायन हुन थालेका छन् । यसको मुख्य कारण भनेको घाँस खाने गाईलाई दानापानीले मात्र हुँदैन । ढकाल भन्नुहुन्छ, “घाँस खाने जातलाई पराल र दानापानी मात्र दिएर कसरी राम्रो दूघ उत्पादन गर्न सकिन्छ ?”

परालभन्दा पशुलाई घाँस नै दिनु राम्रो हुन्छ । गाउँमा घाँस प्रशस्त पाइने भएकाले थोरै लागतले पनि राम्रो उत्पादन लिन सकिने ढकालको भनाइ छ । ढकालले गाईका लागि टीओसेन्टी, स्टाइलो, नेपियो जातका घाँस लगाउन्भएको छ । ढकालका अनुसार टीओसेन्टी घाँसमा १८ प्रतिशत, स्टाइलोमा २८ देखि ३० प्रतिशत र नेपियरमा २० प्रतिशतसम्म प्रोटिन पाइने भएकाले गाईले मनग्य दूध दिन्छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result