Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

असहायका लागि न्यानो कपडा वितरण

कार्तिक १६, २०७५ ११:३० मा प्रकाशित
असहायका लागि न्यानो कपडा वितरण
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ कात्तिक / नवजीवन परोपकार समाजले कर्णाली प्रदेशका पाँच जिल्लाका असहाय तथा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । समाजले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु जिल्लाका १५ अति विपन्न बस्ती पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो पपडा वितरण गरेको जनाएको छ ।

‘नेपालीले नेपालीका लागि सहयोग गरौँ’ भन्ने अभियानका साथ सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि काठमाडौँका सडक बालबालिका तथा विपन्न परिवारका करीब २०० बालबालिकालाई कपडा वितरण गरेपछि अभियान दुर्गम जिल्लामा पनि विस्तार गरेकोे संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताउनुभयो ।

मुगु जिल्ला नागरिक समाज सञ्जालका संयोजक चित्रबहादुर मल्लले संस्थाले गरेको कार्यले यहाँका विपन्न परिवारका बालबालिकालाई जाडोको समयमा नयाँ जीवन मिलेको बताउनुभयो । आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रम जिल्लाका अन्य बस्तीमा विस्तार गर्न आग्रह गर्नुभयो ।

जुम्लाको सिँजाकी कक्षा ७ मा अध्यनरत १४ वर्षीया कल्पना विकले जाडोमा ज्याकेट लाउन पाउँदा साह्रै खुशी व्यक्त गरिन् । विदेशमा बस्ने नेपाली र काठमाडौँका व्यवसायीले उक्त कपडा उपलब्ध गराएको संस्थाका कोषाध्यक्ष राधेश्याम खड्काले बताउनुभयो ।

संस्थाले अघिल्लो वर्ष पनि जाडो याममा बारा, धादिङ र चितवनलगायत जिल्लामा करीब तीन हजार ५०० दलित चेपाङ, मुसहर, असाहय बालबालिका तथा विपन्न वर्गलाई न्यानो कपडा ज्याकेट, गलबन्दी, ब्ल्याङ्केट, टोपी, स्वीटर वितरण गरेको थियो । ‘सबैका लागि न्यानो कपडा’ भन्ने अभियान बोकेर नवजीवन परोपकार समाजको ३२ जनाको टोली अघिल्लो साता कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुगेको थियो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result