Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समुदाय प्रहरीपालिका समिति गठन

मंसिर २, २०७५ २:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २ मङ्सिर / ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आज आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ ।
गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीको संयोजकत्वमा २० सदस्यीय प्रहरीपालिका समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा उपप्रमुख साहिदा बानौ, प्रहरी निरीक्षक भरतसिंह राठौर, सदस्यसचिवमा शरण भण्डारी रहनुभएको छ । यसैगरी, सदस्यमा भण्डारीलाल यादव, अशोक पाण्डे, कुन्नी जैसवाल, राकेशकुमार मिश्र, निरञ्जनसिंह सरदार, प्रभा शाही, हेमा थापा, देवराज धिताल, अजमल खाँ, रामरुप कौशल, नैपाल धोबी, सब्बीर खाँ, प्रेमकुमारी शाही, करिम खाँ, खेमनाथ अधिकारी र मानबहादुर बोगटी चयन हुनुभएको छ ।

समितिले गाउँपालिकास्तरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने, सुरक्षाको व्यवस्था सुदृढ बनाउने, जनता तथा प्रहरीबीचको सम्बन्ध प्रगाढ बनाउने तथा सामुदायिक योजना निर्माण मूल्याङ्कन र अनुगमन लगायतका काम गर्नेछ ।
कार्यक्रममा प्रमुख चौधरीले गाउँपालिकाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन र शान्ति स्थापनाका लागि योजना निर्माण गरी काम गरिने बताउनुभयो । पालिकास्तरको समिति गठनपछि अब वडास्तरीय, टोल र विद्यालयमा पनि समुदाय प्रहरी समिति गठन गर्ने इलाका प्रहरी कार्यालय कम्दीका इञ्चार्ज भण्डारीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result