Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको फिजिकल मिटिङ न्यूयोर्कमा

मंसिर २८, २०७५ २:४० मा प्रकाशित
एनआरएनए अमेरिकाको फिजिकल मिटिङ न्यूयोर्कमा
Share on FacebookShare on Twitter

 सानफ्रानसिस्को १३ डिसेम्बर/
आकांक्षिहरु चुनावी दौड धूपमा होमिएका कारण अर्थपूर्ण रूपमा हेरिएको एनआरएनए अमेरिकाको फिजिकल मिटिङ १२ जनवरीमा न्युयोर्कमा हुने भएको छ । कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भौतिक उपस्थितिमा (प्रत्यक्ष भेटेर) हुने बैठकले नयाँ सदस्यता वितरण, पुराना सदस्यहरूको नवीकरण, निर्वाचनको तयारी माथि छलफल र अहिलेसम्म भएका कामहरूको समीक्षा गर्ने छ । एनआरएनए अमेरिकाका महासचिव बी आर लामाले दूरबिन नेपालसँग कुरा गर्दै भने “विस्कनसिन, न्यु ह्यामसार र न्यु योर्क च्याप्टरले फिजिकल मिटिङ गर्न प्रस्ताव गरेका थिए । कार्यसमितिले न्यूयोर्कको प्रस्तावलाई अनुमोदन ग¥यो ।”
सदस्य संख्याका हिसाबले न्यु योर्क अमेरिकाको दोस्रो ठुलो च्याप्टर हो । वर्षमा कम्तीमा तीन पटक फिजिकल मिटिङ गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार नै यो न्यूयोक बैठकको गृहकार्य भएको हो । एनआरएनए अमेरिकाका प्रवक्ता विनोदबाबु तिवारीले दूरबिन नेपाललाई भने “बैठकका लागि आवश्यक सबै काम न्यु योर्क च्याप्टरले गर्ने छ । मेम्वरसिप ड्राइभ र निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको बैठकका एजेन्डा पनि यसैको पेरिफेरीमा हुन सक्ने छन् ।”
कार्यसमिति सदस्य गोपेन्द्र भट्टराई संस्था भित्रका सानातिना विवाद र कलहमा नअल्झिकन संस्थाका योजना र कामहरूलाई सफल बनाउन फिजिकल मिटिङले मार्ग निर्देशन गर्नेमा विश्वस्त छन् । भट्टराईले भने “हामीले यो कार्यकालमा थुप्रै कामहरूको सुरुवात गरेका छौ । फिजिकल मिटिङमा आमनेसामने बसेर समीक्षा गर्छौ । मेम्वरसिप ड्राइभमा फोकस हुनेछौँ । यस अघि ह्यूस्टन र सानफ्रानसिस्कोमा एनआरएन अमेरिकाको फिजिकल मिटिङ भएको थियो ।”

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result