Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

को होला नेपाल आइडल सिजन-२ को बिजेता? ग्र्याण्ड फिनाले डिसेम्वर २१ मा हुने

पुस ४, २०७५ २:३६ मा प्रकाशित
को होला नेपाल आइडल सिजन-२ को बिजेता? ग्र्याण्ड फिनाले डिसेम्वर २१ मा हुने
Share on FacebookShare on Twitter

काठमाण्डौं, डिसेम्वर १८/ बहुचर्चित सांगीतिक फ्रेन्चाइज शो ‘नेपाल आइडल सिजन-२’ को ग्र्याण्ड फिनाले यही शुक्रवार, डिसेम्वर २१ (पुस ६) मा पुल्चोक इन्जीनियरिंग कलेजको मैदानमा हुँदैछ। सिजन-१ को फिनाले गतसाल कतारको दोहामा हुँदा प्रत्यक्ष प्रशारणमा समस्या आएकाले संसारभरका संगीत पारखीहरुले फिनालेको प्रत्यक्ष प्रशारण हेर्न पाएका थिएनन्। यो पाली नेपाल आइडलका आयोजकहरुले नेपालमा नै फिनाले आयोजना गर्ने निर्णय मात्र गरेका छैनन्, प्रतियोगिताको फर्म्याटमा पनि परिवर्तन गर्दै बाँकी रहेका चारैजना प्रतिस्पर्धीहरुलाई फिनालेमा प्रतिस्पर्धा गराउने निर्णय गरेका छन्। 

सुमित पाठक, अस्मिता अधिकारी, बिक्रम बराल र रवि ओद मध्ये एकजना अब नेपाल आइडल हुने निश्चित भएको छ। गत बिहीवार चारैजनाले फिनाले अघिको दमदार प्रस्तुति दिइसकेका छन्। अब दर्शकहरुको भोट जसले धेरै पाउँछ उही नेपाल आइडल हुने पक्का छ। संगीतमा रमाउनेहरु उत्कृष्ट चारबाट जो नेपाल आइडलको बिजेता भएपनि फरक नपर्ने बताउँदैछन् भने शुरुदेखि नै आफूले फलो गरिरहेको गायक/गायिका नेपाल आइडल भएको हेर्न चाहनेहरु पनि उत्तिकै छन्। 

“अब बाँकी उत्कृष्ट चारबाट जो आइडल घोषित भएपनि चित्त दुखाउनु नपर्ने ह्युस्टनका बरिष्ठ नेपाली पत्रकार तारा बरालको तर्क छ। तैपनि सुमित पाठक अलि बढी मनपर्छ”, बरालले भने। बराल जस्तै धेरै नेपाली संगीतलाई मन पराउने प्रवासी नेपालीहरु चाहिं कुनै निश्चित प्रतिस्पर्धीलाई मात्र रोज्नु भन्दा संगीतको मज्जा लिनु उपयुक्त हुने बिचार व्यक्त गर्दछन्। 

 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result