Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले भने सरकारले जनताबाट वाहवाही पाउने काम गरेकाे छ  

पुस १२, २०७५ ३:२७ मा प्रकाशित
नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले भने सरकारले जनताबाट वाहवाही पाउने काम गरेकाे छ  

g]kfn sDo'lg:6 kf6L{ -g]skf_ sf] kf6L{ sfof{no w'Djf/fxLdf cfof]lht sfo{qmddf efu lng]qmddf kf6L{sf cWoIfnufot g]tfx? . t:jL/ M gljg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौं पुस १२। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे राजनधानीमा जारी स्थायी कमिटि बैठकमा बिहिवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कमिटि सदस्यहरूले उठाएकाे प्रश्नकाे जवाफ दिएका छन् ।

पार्टी कार्यालय धुम्बारारीमा बसेको बैठकमा झण्डै सभा दुइ घण्टा बाेलेका प्रधानमन्त्री ओलीले प्राय समय सरकारकाे बचाउ गरे । उनले ” पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको” दावी गरे । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको,अब प्राप्त गर्नुपर्ने केही नरहेको भन्दै नियतबस कुनै गल्ती नगरेकाे बताए ।

सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको, निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताए ।

उनले पार्टीमा दुइ जना अध्यक्ष नै रहने बताए । “म र प्रचण्डले असाधारण शक्ति प्रयोग गरेर भए पनि पार्टी एकता गर्ने निर्णय गरेका हाै  र यो ऐतिहासिक भएको छ । ”

यस अधि बैठककाे शुरूमा नेता बामदेव गाैतमले फरकमत प्रस्तुत गर्दै एक जना मात्र अध्यक्ष हुनु पर्ने बताएका थिए । उसै बीच बैठकमा बिमिस्टेक सैन्य अभ्यास र वाइडबडी प्रकरणकाे विषय प्रवेस पाएकाे छ ।  बैठकको सुरुमा नै भीम रावलले बिमिस्टेक सैन्य अभ्यासबारे सरकारको जवाफ मागे ।

यस्तै अर्का नेता रधुजी पन्तले वाइडबडी प्रकरणबारे कुरा उठाएका थिए । नेता रावलले सैन्य अभ्यासमा भाग लिन्छ भनेर अन्तिममा किन नगएकाे भनेर साेधेका थिए ।

यस्तै नेता पन्तले  वाइडबडी प्रकरणमा  मन्त्रीले संसदीय समितिमा झुटो बोलेको प्रमाणित भएको भन्दै नैतिकताकाे प्रश्न उठाएका थिए ।

बैठकले साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ ।  ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेका थिए ।

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ । जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ ।

तस्वीर रासस

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result