Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम, आइतवार देखि देशभर आन्दाेलन गर्ने चेतावानी 

माघ १०, २०७५ २:३५ मा प्रकाशित
राष्ट्रिय मानव अधिकार आयोगद्वारा डाक्टर  केसी जीवन रक्षा गर्न  आग्रह
Share on FacebookShare on Twitter

 

काठमाडौँ । चिकित्सा क्षेत्रमा सुधारका लागि सत्याग्रह गर्दै आएका डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष ७२ घण्टाकाे अल्टिमेटम दिएकाे छ । बिहिवार एक विज्ञप्ती सार्वजनीक गर्दै संघले  १६ दिनदेखि आमरण अनसन गरिरहेका डाक्टर  केसीको जीवन रक्षाको लागि ठोस पहल अन्तर्गत सरकारलाई एउटा वार्ता समिति गठन गर्न भनिएकाे छ ।

संघले आइतवार सम्म ठाेस पहल नगरे  मुलुकभरका स्वास्थ्य संस्था ठप्प हुने खालको अवस्था आउन सक्ने चेतावनी समेत दिएको छ।  बिहिवार भएकाे बृहत भेला पछि संघले यस्ताे विज्ञप्ती जारी गरेकाे हाे । संघले ७२ घण्टा भित्र केसीकाे जीवन रक्षाका लागि कुनै ठाेस कदम नचाले उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरूले आइतबार दिउँसो त्रिवि शिक्षण अस्पताल प्रांगणमा उपस्थित भएर आन्दोलनको बृहत् स्वरूप तय गर्ने  जनाएको छ।

सङ्घले त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले घोषणा गरेको आन्दोलनप्रति समेत समर्थन जनाएको छ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result