न्युयोर्क । समिर महर्जन नेपाली संघिय समाज अमेरिकाको अध्यक्षमा पुन निर्वाचित भएका छन । न्युयोर्कमा आईतवार सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना)का सल्लाहकार समेत रहेका महर्जनलाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा लिला राई र उपाध्यक्षमा ओमराज संम्बाहाम्फे र आंछिरिड० शेर्पा निर्वाचित भएका छन् । महासचिवको ज़िम्मेवारी लोक चेम्जोङले पाएका छन ।
नेफेसो – अमेरिकाको नव-निर्वाचित कार्यसमिति
अध्यक्ष – समिर महर्जन
वरिष्ठ उपाध्यक्ष -लिला राई
उपाध्यक्ष – ओमराज संम्बाहाम्फे
उपाध्यक्ष – आंछिरिड० शेर्पा
महासचिव- लोक चेम्जोड०
सचिव – मनु लोहोरूड०
कोषाध्यक्ष – निला जवेगु
सदस्य – मदन कुमार राई
सदस्य – अनिल लिम्बु
सदस्य – विमल चेम्जोड०
सदस्य – गजेन्द्र सुब्बा
सदस्य – जंबु लामा
सदस्य -देव बहादुर पुन
सदस्य – कुवेर वनेम
सदस्य -काजी शेर्पा
सदस्य – हरी प्रसाद जवेगु
सदस्य-केशर बहादुर लिम्बु
सदस्य -सुवर्ण शाक्य
सदस्य -सेहांग नेम्बाड०
सदस्य -सुरेन्द्र ठाकुर









प्रतिक्रिया लेख्नुहोस्:-