Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा २५ सय एनआरएन सदस्य पुर्‍याउने दाबी

माघ २०, २०७५ ७:१८ मा प्रकाशित
क्यालिफोर्नियामा २५ सय एनआरएन सदस्य पुर्‍याउने दाबी
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को /
सदस्य संख्याका हिसाबले तेस्रो ठुलो राज्य क्यालिफोर्नियामा आइतबारबाट एनआरएनको मेम्वरसिप ड्राइभ र अन्तरक्रिया कार्यक्रमले तीव्रता लिने भएको छ । एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले आइतबार साँझ सानफ्रानसिस्कोबाट मेम्वरसिप ड्राइभलाई गति दिने जनाएको छ । अहिलेसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता लिनेको सङ्ख्या क्यालिफोर्नियामा एक सयको हाराहारीमा मात्र भए पनि बाकी १२ दिनमा २५ सय भन्दा बढिले सदस्यता लिने च्याप्टरका पदाधिकारीहरूले दाबी गरेका छन् ।

च्याप्टरका उपाध्यक्ष तुलसी चौलागाईका अनुसार सानफ्रानसिस्को बे एरियामा एनसीसी र न्यान्सको निर्वाचनले गर्दा मेम्वरसिप ड्राइभ केही प्रभावित भएको हो । चौलागाईले भने “अन्तिम समयमा मात्र काम गर्ने हामी नेपालीहरूको बानी छ । विगत वर्षमा पनि अन्तिम केही दिनमा सदस्यता लिने सङ्ख्या बढेको हो । यस वर्ष पनि त्यस्तै हुन्छ ।” च्याप्टरका सचिव रोशन अधिकारी पनि चौलागाईको भनाइमा सहमत देखिन्छन् । अधिकारी भन्छन् “यो वर्ष पनि क्यालिफोर्नियाबाट सदस्यता लिने र नवीकरण गर्नेको सङ्ख्या २५ सय भन्दा माथि जान्छ ।”
आइतबार साँझ सानफ्रानसिस्को स्थित प्यालेस अफ स्पाइसमा आयोजना हुने मेम्वरसिप ड्राइभ र अन्तरक्रियामा भाग लिन वरिष्ठ उपाध्यक्ष सुनिल साह, उपाध्यक्ष उमा कार्की , बोर्ड अफ डाइरेक्टर अर्जुन बन्जाडे, गोपेन्द्र भट्टराई, विन्दु सापकोटा, पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल, साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डे, विसकनसिन च्याप्टर सभापति बुद्धि सुवेदी लगायतको सहभागिता रहने छ ।

१) सानफ्रान्सिस्कोमा मेम्बरसिप ड्राइभ हुने कार्यक्रमको विवरण
मिति :-February 03, 2019
समय:-बेलुकी ७ बजे
स्थान:-Palace of Spices Restaurant
173 Eddy St., San Francisco, CA 94102

२.लस एन्जल्समा मेम्बरसिप ड्राइभ हुने कार्यक्रमको विवरण
मिति:-February 04, 2019
समय:-बेलुकी ७ बजे
स्थान:-Nanking Indo Chinese Restaurant
18349 Pioneer Blvd, Artesia, CA 90701

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result