Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शेर्पा किदूगले पूर्णता पायाे, जिम्मेवारी पनि ताेकियाे 

फाल्गुन ६, २०७५ १२:०० मा प्रकाशित
शेर्पा किदूगले पूर्णता पायाे, जिम्मेवारी पनि ताेकियाे 
Share on FacebookShare on Twitter

 

न्युयाेर्क । युनाइटेड शेर्पा एशाेशिएशन अमेरिका शेर्पा किदूगकाे कार्य समितिले पूर्णता पाएकाे छ । नव निर्वाचित कार्यसमितिकाे पहिलाे बैठकले रिक्त दुई पदमा पूर्णता दिनुका साथै अन्य जिम्मेवारी बाडफाड पनि गरेकाे छ । फेब्रुअरी दुई तारिकमा किदूगकाे नयाँ कार्यसमितिकाे चयन भएकाे थियाे । अध्यक्षमा पुन उर्गेन शेर्पा निर्वाचित भए पछि इन्जिनियर तेम्बा शेर्पा र  ‍ओभरसियर जाङ्बु शेर्पाले राजीनामा दिएका थिए ।

बैठकले राजीनामा दिइ खाली भएकाे स्थानमा पासाङ गेल्जेन शेर्पा र ङवाङ थाम्जेन शेर्पालाई  मनाेनयन गरेकाे हाे । यस्तै बैठकले विभिन्न समितिका स‌याेजकहरु पनि ताेकेकाे छ । किदूगद्वारा जारी विज्ञप्तिमा जनाईए फुर्वा शेर्पालाई उपाध्याक्ष एवं खेलकुद समितिको संयोजककाे जिम्मेवारी दिइएकाे छ ।  यस्तै महासचिव कर्मा लामा चयन भएका छन । 

 

यस्तै  निमा नुर्बु शेर्पालाई सचिव तथा प्रचार प्रसार समितिको संयोजक ,  छिरिङ शेर्पालाई कोषाध्याक्ष र  सानु शेर्पालाई सहकोषाध्याक्ष  तथा चालक समितिको संयोजककाे जिम्मेवारी दिइएकाे छ । प्रवक्ता एवं कला सस्कृति समितिको संयोजकमा फारा देण्डी शेर्पा तथा सदस्यहरु याङचेन डोल्मा शेर्पा संयोजक मानविय सहयोग समिति रहेका छन ।

 

अतिथि सत्कार समितिकाे संयाेजक कान्छी लामा  र  छात्रावृति समितिकाे संयाेजक  पाल्जर शेर्पा रहेका छन् । यस्तै  ङवाङ तेन्जि शेर्पा संयोजक स्यार्वी रिग्सुङ लोप्टा, पेमा छेवाङ शेर्पा संयोजक जनसम्पर्क समिति, पासाङ दिकी शेर्पा संयोजक धार्मिक कार्यक्रम, पासाङ ग्याल्जेन शेर्पा संयोजक स्वयमसेवक समिति र ङवाङ थाम्चेन शेर्पा संयोजक महिला शसक्तीकरणकाे जिम्मेवारी दिएको छ ।

 

किदूगकाे विधान अनुसार अधिवेशनले ११ जना चयन गर्दछ तीनै मध्येबाट अध्यक्ष सहित पदाधिकारीकाे चयन हुन्छ भने कार्यसमितिले चार जना मनाेनयन गर्न पाउछ । कार्य समितिकाे पदावधी दुई बर्षकाे रहने छ ।

 

नयाँ कार्य समितिका पदाधिकारीहरु:

अध्यक्ष: श्री उर्गेन शेर्पा ( लोदिङ, सोलुखुम्बु)
उपध्यक्ष: श्री फुर्बा शेर्पा (च्याङ्मित्याङ,सोलुखुम्बु): संयोजक खेलकुद समिती
महासचिब: श्री कर्मा लामा (दोलखा),
सचिब: श्री निमा नुर्बु शेर्पा ( नाम्चे, सोलुखुम्बु): संयोजक प्रचार प्रसार समिती
कोषाध्यक्ष: श्रमती छिरिङ शेर्पा ( रामेछाप)
सकोषाध्यक्ष: श्री सानु शेर्पा (दोलखा): संयोजक चालक समिती
प्रबक्ता: श्री फरा देन्डी शेर्पा ( भोजपुर): संयोजक कला तथा संगीत
श्री पाल्जर शेर्पा (रामेछाप): संयोजक छात्रवृत्ति समिती
श्रेमती कान्छी लामा (जाम्बुक, सोलुखुम्बु): संयोजक अतिथी सत्कार समिती
श्री ङवाङ तेन्जी शेर्पा (केरुङ, सोलुखुम्बु): संयोजक शेर्वी रिग्स्युङ लोप्टा
श्रीमती याङ्चेन डोल्मा शेर्पा (सिन्दुपल्चोक): संयोजक सामाजिक तथा मानबिय सेवा समिती
श्रेमती पासाङ दिकी शेर्पा( थामे, सोलुखुम्बु): धार्मिक कार्यक्रम समिती
श्रीमान पेमा छेवाङ शेर्पा( खरिखोला, सोलुखुम्बु): संयोजक जनसंपर्क समिती
श्री पासाङ गेल्जेन शेर्पा( फेरा, सोलुखुम्बु: संयोजक स्वयम सेवक समिती
श्री ङवाङ थाम्जेन शेर्पा (खुम्जुङ, सोलुखुम्बु): संयोजक महिला सशक्तिकरण समिती

बिद्यार्थी तथा युबा ब्यवसायिकहरुको लागि एनएसएसपी, गुम्बा निर्माण तथा आर्थिक संकलनका लागि संरक्षक समिती, युबा तथा खेलकुदको लागि खेलकुद समिती (युएफसी), आर्थिक गतिबिधीको लागि लेखा समिती, धर्म संस्कृतिको लागि शेर्वी रिग्स्युङ लोप्टा रहेका छन।

फाेटाे शेर्पा किदूगकाे फेसबुकबाट 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result