Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैर आवासीय नागरिकता बारेमा हतारमा धारण नबनाउन र भ्रममा नपर्न एनआरएन आईसीसीको आग्रह

चैत्र ४, २०७५ १०:०१ मा प्रकाशित
प्रवासी नेपालीहरूको बौद्धिक भेला अमेरिकाको सनफ्रान्सिस्कोमा
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएन आईसीसीले संसदीय समितिमा छलफलमा नै रहेको गैर आवासीय नागरिकता सम्वन्धमा हतारमा धारण नबनाउ र भ्रममा नपर्न अपिल गरेको छ । 

 

एनआरएन आईसीसीका प्रवक्ता भूषण घिमिरेद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ, ‘ गैरवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्वन्धमा संचार माध्यममा आएका खवरमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

 

नागरिकता जस्तो संवेदनशील विषसलाई समेटेकोले यसमा वृहतर छलफल र चासो हुनुलाई स्वाभाविक ठानेका छौ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘ हाल सम्म सो विधेयक संसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधीन छ, अझै पनि समितिको प्रतिवेदन तयार भईनसकेको र समितिमा भएको विचार विमर्श एवं छलफलमा कुरा उठेकै भरमा कुनै निश्कर्षमा नपुग्न समस्त गैर आवासीय नेपाली समक्ष हार्दिक अनुरोध गर्दछौं ।’ 

 

अहिलेको नेपालको कानुनी व्यवस्थामा विदेशी मुलुकको नागरिकता लिए पछि नेपाली नागरिकता स्वत खारेज हुने व्यवस्था छ । हाल छलफलमा नै रहेको विधेयकमा विदेशी नागरिकता लिएका नेपालीलाई एनआरएन नागरिका दिने व्यवस्था छ ।   

 

नेपालको संविधानले नै एनआरएन नागरिकाताको ग्यारेन्टी गरेको छ । नेपालमा वंसज र अंगीकृत नागरिकता प्रचलनमा रहदै आएकोमा संविधानले एनआरएन नागरिकता थपेको हो । वंशज र अंगीकृत नागरिकता लिएका नेपालीले विदेशी नागरिका लिएको खण्डमा पुरानो नेपाली नागरिकता  स्वत : खारेज हुने र उनीहरूले चाहेमा एनआरएन नागरिकता दिने भनिएको हो । 

 

एनआरएन नागरिकता हात पारे पछि सो व्यक्तिले त्यस अगाडि लिएको वंशज वा अंगीकृत नागरिकता प्रयाेगमा ल्याउन पाउदैन । यदी कुनै व्यक्तिले एनआरएन नागरिकता लिए पछि पनि पुरानो नागरिकता प्रचलनमा नै ल्याएमा कस्तो कार्यवाही गर्ने भन्ने अहिले संसदीय समितिमा छलफलमा रहेको छ । 

 

सोही छलफललाई केही संचार माध्यमले दोहोरो नागरिकता खारेज भन्ने आशयमा समाचार सम्प्रेषित गरे पछि जनमानसमा भ्रम शृजना भएको हो । 

 

एनआरएन नागरिकता लिएको व्यक्तिले राजनैतिक बाहेक सबै अधिकार पाउछ । राजनैतिक भन्नाले वालिक मताधिकार प्रयोग गर्न पाउदैन त्यो भनेको भोट हाल्न र उमेदवार हुन नपाउने हो । एनआरएन नागरिकाता लिएकाले नेपालमा आफ्नो पुर्ख्यौली सम्पति भोगचलन गर्न, नयाँ सम्पति किनबेच गर्न तथा व्यापार व्यावसाय गर्न पाउछ ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result