Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाले मनोनयन दर्ता शुल्क फिर्ता नदिने

बैशाख ३, २०७६ ६:४९ मा प्रकाशित
एनआरएनए अमेरिकाले मनोनयन दर्ता शुल्क फिर्ता नदिने
Share on FacebookShare on Twitter

अमेरिका ।

एनआरएनए अमेरिकाले आसन्न निर्वाचनका लागि आज अर्थात् मङ्गलवारबाट मनोनयन दर्ता खुला गरेको छ । अप्रिल १९ तारिख मध्यरात सम्म मनोनयन दर्ता गर्न मिल्ने छ । उम्मेदवारलाई आफ्नो मनोनयन फिर्ताको समय दिइए पनि मनोनयन दाखिला गर्दा बुझाएको रकम भने फिर्ता नहुने भएको छ । एनआरएन अमेरिका निर्वाचन आयोगले इमेल मार्फत मनोनयन शुल्क फिर्ता नहुने जनाएको हो ।

उम्मेदवारी दर्ता फर्मसँगै अध्यक्षका दाबेदारहरूले २ हजार डलर, वरिष्ठ उपाध्यक्ष र महासचिवका निवेदकले १५ सय डलर क्षेत्रीय उपाध्यक्षले १३ सय डलर, सचिव र कोषाध्यक्षले एक हजार डलर, सह कोषाध्यक्षले ८ सय डलर र बाकी पदहरूमा ७ सय डलर बुझाउनु अनिवार्य छ ।

च्याप्टर अध्यक्षका आवेदकले ५सय, उपाध्यक्ष र महासचिवले ३ सय बुझाउनु पर्ने छ । एनआरएनए एनसीसी अमेरिकाको माताहातमा २० स्टेट च्याप्टरहरू रहेका छन् । केन्द्र र च्याप्टरमा गरी करिब ३ सय भन्दा बढिले उम्मेदवारी दाखिला गर्न सक्ने अनुमान गरिएको छ ।

मुद्दा मामिला र एनआरएनए आइसीसीको भवन निर्माणमा धेरै रकम खर्च गरेर आर्थिक हिसाबले कमजोर भएको एनआरएनए अमेरिकालाई मनोनयन शुल्कबाट सङ्कलन हुने रकमले आर्थिक रूपमा केही मजबुत बनाउने छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result