अमृत कुँवर
-ओकल्याण्ड ।
नयाँ वर्ष २०७६ लाई अमेरिकाको पश्चिम तटीय सुन्दर सहर सनफ्रानसिस्को वरपर बस्ने नेपालीहरूले यस पटक फरक ढङ्गले मनाएका छन् । भव्य पानी जहाजमा नेपाली रौनक भर्दै उत्सवको उल्लासमा नयाँ वर्ष धूमधामका साथ मनाएका छन् । प्रोजेक्ट इन्टरटेन्मेंट ग्रुप द्वारा आयोजना गरिएको नयाँ वर्ष क्रुज पार्टीमा झुम्दै रमाउँदै सनफ्रानसिस्कोको रात्रि दृश्यलाई अवलोकन गर्दै नयाँ अनुभवका साथ आनन्द लिए ।
शनिवार साँझ करिब ७. ३० बजे देखि सुरु हुने भनिएपनि ६.४५ देखि नै आएर लामबद्द भएको देख्दा उत्सवको उल्लासलाई सजिलै अनुमान गर्न सकिन्थ्यो ।

डिजे कान्छा (अमृत) र डिजे एसबाबु (सन्दीप) को सङ्गीतमा झुम्दै गर्दा प्रवीण बस्नेत (कजिक्रियासन)ले सबैलाई आफ्नो क्यामरामा कैद गरेका थिए । आयोजक द्वय उद्दव केसी र हरि ओझाले भन्नु भयो “हामी खुसी छौँ विदेशमा 







प्रतिक्रिया लेख्नुहोस्:-