Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हास्य – व्यङ्ग्य कविता प्रतियोगिता हुँदै

बैशाख २५, २०७६ ६:१५ मा प्रकाशित
हास्य – व्यङ्ग्य कविता प्रतियोगिता हुँदै
Share on FacebookShare on Twitter

अमेरिका ।

उत्तर अमेरिकी प्रथम हास्य – व्यङ्ग्य कविता प्रतियोगिता महोत्सव यही आउँदो जुलाईको ५,६ र ७ मा हुने भएको छ । अमेरिकी राष्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरू मध्ये अन्तर्राष्ट्रिय साहित्य समाजसँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत हास्यव्यङ्ग्य कविता प्रतियोगिता हुने भएको संयोजक डाक्टर दुर्गा दाहालले सार्वजनिक गर्नु भएको छ । कार्यक्रमको विवरण सहितको विज्ञप्ति तल राखिएको छ ।

प्रिय साहित्यप्रेमी महानुभावहरू,

 उत्तर-अमेरिकी प्रथम हास्य-व्यंग्य कविता प्रतियोगिता महोत्सव यहि आउदो जुलाईको ५,६ र ७ मा हुने अमेरिकी रास्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरु मध्ये अन्तराष्ट्रिय साहित्य समाज सँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत “हास्य-व्यंग कविता प्रतियोगिता” हुन गैरहेको सहर्ष जानकारी गराउन चाहन्छु। उक्त कार्यक्रममा उत्कृस्ट कविहरुलाई नगद पुरुस्कारको साथै सम्मान-पत्र पनि प्रदान गरिने छ।

प्रतियोगितामा सहभागी हुन निम्न शर्तहरू लागु हुनेछन:

१: कविता नेपाली भाषामा लेखिएको हुनु पर्नेछ,

२: उत्तर अमेरिकामा स्थाई बसोबास गरेका नेपाली मुलका व्यक्तिहरुले मात्रै प्रतियोगितामा भाग लिन पाउने छन,

३: कविता अप्रकाशित हुनु पर्नेछ,

४: उत्कृष्ट ३ कवितालाई पुरष्कृत गरिनेछ,

५: पुरस्कारको राशि क्रमश: $३००, $२५० र $२०० नगद तथा प्रमाणपत्र रहनेछ,

६: कविता मे ३१ सम्म मा निम्न ठेगाना मा आईपुग्नु पर्नेछ,

७: उत्कृस्ट कवितालाई मूल कार्यक्रममा वाचन गर्न दिईनेछ,

८: पुरष्कार सम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ,

९: राष्ट्रीयता, धार्मिक, जातीय तथा अन्य कुनै सामाजिक सहिष्णुता भडकाउने कवितालाई कार्यक्रममा सहभागी गरिने छैन,

१०: कार्यक्रम सम्बन्धी अन्य बिष्तृत जानकारी पत्र-पत्रिका मार्फत पनि सार्वजनिक गरिनेछ।

* अझ विस्तृत जानकारीका लागि:

कार्यक्रम संयोजक डा. दुर्गा दाहाल Director for publications & communications, ANA BOT advisor, INLS Phone: (408) 718 3278 Email: [email protected]

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result