Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाबाट ३७ जना डिपोर्ट

असार १९, २०७६ ४:२२ मा प्रकाशित
अमेरिकाबाट ३७ जना डिपोर्ट
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, जुलाई तीन –  
  आइसीइले मंगलबार ३७ कम्बोडियाई नागरिकहरुलाई उनीहरुको मुलुक फिर्ता पठाएको छ । टेक्ससको डल्लासबाट उनीहरुलाई आइसीइको एअर अपरेसन (इयुरो) मार्फत कम्बोडिया पठाइएको बताएको छ । डिपोर्ट भएकाहरु अधिकांश आपराधिक पृष्ठभुमिका भएको र अदालतले अमेरिका छोड्न आदेश दिएकाहरु रहेको आइसीइले जनाएको छ । उनीहरुलाई अदालतले अमेरिका छोड्ने अन्तिम आदेश दिएपछि स्वदेश फर्काइएको हो । कम्बोडिया पठाइएकाहरुमा हत्या, बलात्कार, अरुमाथी आक्रमण, यौन हिंशा, चोरी, अवैध हतियार र लागु औषधिको कारोबारमा संलग्न भएको आइसीइले जनाएको छ । अमेरिकाबाट डिपोर्ट भएकाहरुलाई जुलार्ई चार तारिख विहिवार कम्बोडियामा त्यहाका अधिकारीहरुलाई हस्तान्तरण गरिने छ । देश निकालाको आदेश भएरपनि अमेरिकामै बसीरहेका एक हजार ९ सय भन्दा धेरै कम्बोडियाई नागरिकहरु रहेको आइसीइको दावी छ । त्यसमापनि एक हजार चार सय व्यक्तिहरु भने गम्भिर अपराधमा दोषी प्रमाणित भइसकेको बताइएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result