Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्पको ट्वीटः “हामी कम्युनिष्ट बन्दैनौं, मननपरे फर्के हुन्छ”

साउन १, २०७६ १२:०० मा प्रकाशित
ट्रम्पको ट्वीटः “हामी कम्युनिष्ट बन्दैनौं, मननपरे फर्के हुन्छ”

Mandatory Credit: Photo by JIM LO SCALZO/EPA-EFE/REX/Shutterstock (10056399j) US President Donald J. Trump speaks about the Russia investigation and the partial government shutdown as he departs the White House to speak to a Farm Convention in New Orleans, in Washington, DC, USA, 14 January 2019. Trump stated that he never worked for Russia and that he did a great service to the country by firing former FBI Director James Comey. The partial shutdown of the US federal government is in its fourth week; Congress and Trump failed to strike a deal before a 22 December 2018 funding deadline due to differences over President Trump's proposed border wall. US President Donald J. Trump speaks on shutdown, Russia investigation from White House, Washington, USA - 14 Jan 2019

Share on FacebookShare on Twitter

दूरबिन नेपाल, जुलाई १६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका कहिल्यै कम्युनिष्ट र समाजवादी राष्ट्र बन्न नसक्ने अभिव्यक्ति दिएका छन । जुलाई १५ मा ट्वीटमार्फत आफ्नो धारणा राख्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको नीति प्रति चित्त नबुझे वा यो विचारधारमा सहमत नहुनेलाई अमेरिका छोड्न चुनौती दिएका छन । केही व्यक्ति अमेरिकामा रहेरपनि अमेरिका र अमेरिकीहरुलाई घृणा गरेको भन्दै सो ट्वीटमा उल्लेख गरेका छन ।

जुलाई १४ मा अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको ट्वीट रंगभेदी र जातीय विभेदकारी भएको भन्दै निकै आलोचना भएपछि त्यसको जवाफ स्वरुप पछिल्लो ट्वीट सार्वजनिक भएको हो । जुलाई १४ मा जारी गरेको ट्वीटमा ट्रम्पले ड्मोेक्रयाटीक पार्टीका केहि महिला सांसदहरुलाई लक्षित गर्दै महिला सांसदहरुलाई प्रगतिशिल डेमोक्रयाट भन्दै उनीहरु पुर्णतः असफल मुलुकबाट अमेरिका आएको आरोप लगाएका थिए । डेमोक्रयाटहरुप्रति आक्रोशित हुंदै राष्ट्रपति ट्रम्पले केही डेमोक्रयाटहरुले समाजवादी र कम्युनिष्टको वकालत गरेको, अमेरिकाकोे इजरायल नीतिको विरोधी भएको, आतंकवादी संगठन अल कायदाको समर्थन गरेको तथा सिमा सुरक्षा नचाहेको आरोप लगाउंदै लगातार ट्वीट गरीरहेका छन । राष्ट्रपतिको सो ट्वीट रंगभेदी भएको भन्दै तिब्र आलोचना भएपछि राष्ट्रपति ट्रम्पले फेरी अर्को ट्वीट गर्दै आफ्नो धारणा रंगभेदी नभएको र आफ्नो हड्डीमा नै रंगभेद नरहेको दावी गरेका छन ।

आप्रवासीहरुलाई हिरासतमा लिएर राख्न बनाइएको डिटेन्सन क्याम्पलाई हिटलरको कन्सन्ट्रेसन क्याम्पसंग तुलना गरेकोमा तिव्र आपत्ति  जनाउंदै राष्ट्रपति ट्रम्पले त्यो अवैध आप्रवासीहरुलाई दिइएको सुविधा भएको जिकीर गर्दै यतिबेला अमेरिका इतिहासकै सबैभन्दा बलियो भएको दावी गरेका छन । आफ्नो ट्वीटको गलत अर्थ लगाई राजनीतिक फाइदा लिन खोजेको आरोपपनि राष्ट्रपति ट्रम्पले डेमोक्रयाटहरुलाई लगाएका छन । पछिल्लो समय राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत आक्रामक अभिव्यक्ति दिंदै आएका छन ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result