Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने

साउन १४, २०७६ ८:२३ मा प्रकाशित
परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने
Share on FacebookShare on Twitter
अमेरिका,जुलाई ३० ।  ट्रम्प प्रशासनले कागजपत्र विहिन आप्रावासीमाथिको पक्राउ अभियानलाई तीव्रता दिइ रहेको बेला अब परिवारका सदस्यलाई जोखिम भएको आधारमा अमेरिकामा एसाइलम गर्न नपाइने भएको छ ।
आफ्नो देशमा परिवारका सदस्यलाई कसैले धम्काएकै आधारमा अमेरिकामा असाइलम गर्न नसकिने फैसला महान्यायाधिक्ता कार्यलयले गरेको छ ।  महान्यायाधिवक्ता विलियम बारले सामान्य डर र धम्कि पाएकै भरमा अमेरिकाले एसाइलीकोरुपमा स्विकार गर्न नसकिने वताएका  छन् । 
यद्यपि यूएससिआइएसका अनुसार राजनैतीक, सांस्कृतीक, धार्मिकलगायत कसैले डर वा धम्कि दिएमा पाविारिक सुरक्षाको निम्ति अमेरिकामा एइसाइलाम गर्न पाउने प्रावधान छ । महान्यायाधिवक्ता बारले बोर्ड अफ इमिग्रेशन अपिलको निर्णयलाई उल्टाउँदै यस्तो फैसला गरेका हुन् ।
कतिपय अधिकारकर्मीले यो निर्णय विशेषत सिमाना  मार्फत अमेरिका प्रवेश गर्ने उत्तर र दक्षिण अमेरिकी आप्रवासी प्रति  लक्षित रहेको वताएका छन् ।  ती दुवै महादेशमा अधिकांस सर्वसाधरण लागुऔषध कारोवारिहरुवाट प्रताडित छन् ।
महान्यायाधिवक्ताको नयाँ फैसलाले नेपाली समुहदायका व्यक्ति र उनका परिवार समेत प्रभावित हुने छन् । ठूलो संख्यामा नेपाली  एसाइलमको सुनुवाइ प्रकृयामा  छन ।
महिना अघि मात्रै सिमानावाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले वाटैमा पर्ने कुनै पनि देशमा मात्र एसाइलम फाइल गर्न सक्ने आदेश जारि गरेपनि राष्ट्रपतिको उत्त आदेशलाई क्यालिफोर्निया र वासिङटनको डिक्ट्रिक कोर्टले खारेज गरिदिएको छ । राष्ट्रपतिले भने अदालतको उत्त निर्णयमाथि अपिल गर्ने जनाएका छन् । 
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result