Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा देश निकाला आदेश पाएर पनि चर्चमा संरक्षितलाई आइसिइले जरिवाना पत्र थमायो

साउन १५, २०७६ १२:०० मा प्रकाशित
अमेरिकामा देश निकाला आदेश पाएर पनि चर्चमा संरक्षितलाई आइसिइले जरिवाना पत्र थमायो
Share on FacebookShare on Twitter

 

अमेरिका, जुलाई ३० । आइसिइले अध्यागमन अदालतवाट देश फिर्तीको फैसला पाइसकेर पनि चर्च लगायत समुदायद्धारा संरक्षितकागजपत्रविहिन आप्रावासीहरुको जरिवाना शुल्क वढाउदै लैजाने वताएको छ ।

कतिपय कागजपत्रविहिन आप्रावासीहरूलाई पटक–पटक ताकेता गर्दापनि चर्चहरुले संरक्षण गरेको वताउदै उनीहरुले जरिवाना तिर्ने पर्ने आइसिइले जनाएको छ । पछिल्लो पटक आइसिइले धरपकडलाई तिव्र वनाएपछि पक्राउको फैसला पाएका कतीपय ल्याटिन अमेरिकीमूलका आप्रवासिहरु चर्चको आश्रयमा पुगेका छन ।

आइसिइले त्यस्ता आप्रावासिहरुलाई चर्चमा नै गएर जरिवानासहितको पत्र थमौती गरेको छ । जसमध्ये गतवर्ष नै अदालतवाट देश छोड्न आदेश पाएका र हाल भर्जीनियाको एक स्थानिय मेथोडिष्ट चर्चमा आश्रय लिइरहेका ग्याटेमालाका नागरिक चावलान सउलाई २ लाख १४ हजार १ सय ३२ डलरको जरिवाना
थमाएको छ ।

यस्तै वर्षदिन अघि नै ओहयोस्थित एक चर्चमा नै संरक्षण पाइरहेका म्येक्सिकन नागरिक अल्भारोहरेरलाई पनि २ लाख ९५ हजार ६ सय तीस डलरको जरिवाना पत्र थमौती गरेको छ ।

भर्जीनियाको रिचमोण्ड चर्चमा आश्रय लिइरहेका स्पानियोल मोरिनोलाई पनि ४ लाख ९७ हजार ७ सय ७७ डलरको जरिवाना पत्र पठाएको छ ।

लुथरियन इमिग्रेसन एवं रियूजी सर्भीका सिइओ क्रिस ओमारका अनुसार आइसिइले छापा मार्न सुरु गरेपछि ठुलो संख्खामा रहेका कागजपत्रविहिन आप्रवासिहरुले पक्राउ पर्नवाट जोगिन चर्चलाई अस्थायी शिविरकोरुपमा प्रयोग गरिएका छन्  ।

आइसिइले हालसम्म चर्चहरुमा खासै धरपकड गरेको छैन । जरिवाना पत्र प्राप्त गरेकाहरूले समाचार एजेन्सि एपिसँगको संवादमा आफूहरुलाई देश निकाला गरे सुरक्षाको खतरा वढ्ने भन्दै अमेरिका छोड्न नसक्ने वताएका छन ।

आइसिइका प्रवत्ता करेसा कटेलले जरिवाना पाएका आप्रावासिहरु अदालतले तोकेको समयमा उपस्थित नभएकै कारण उनीहरुलाई न्यायधिशले  देश निकालाको आदेश दिएको वताए ।

प्रवत्ता कटेलले अदालतको आदेशलाई वेवास्ता गर्नेहरुलाई दैनिक ७ सय ९९ डलरका दरले जरिवानाको तीर्नु पर्ने आइसिइको प्रावधान रहेको वताए ।

अध्यागमन अधिकारकर्मीहरुले भने आइसिइले जरिवानावाट ती आप्रावासिहरुमा मनोवैज्ञानिक दवाव दिएको आरोप लगाएका छन ।

आइसिइले जुन महिना यता अदालतवाट देश फिर्ताको आदेश पाएका कम्तिमा एक दर्जन आप्रवासिलाई जरिवानासहितको पत्र पठाएको वताएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result